अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक जना व्यापारीलाई पक्राउ गरेको छ। काठमाडौंको टोखा नगरपालिका–१ भण्डारे क्षेत्रबाट धादिङको सिद्धलेक गाउँपालिका–२ का ४४ वर्षीय लक्ष्मण गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ। महमा मिसावट गरेर बिक्री गरिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी पर...
महमा मिसावट गरेको आरोपमा एक व्यापारी पक्राउ

Read Complete Original Article
Published originally on नेपालखबर






