काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले दीपावली तथा तिहारको शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै सभापति थापाले उज्यालो र आत्मीयताको पर्व तिहारले नेपाली नेपालीको जीवनमा नयाँ आशा, उत्साह र सकारात्मक उर्जा सञ्चार गरोस् भन्ने कामना व्यक्त गरेका छन् । ‘दियोको उज्यालोले अन्धकार हटाएझैँ हाम्रो समाजमा व्याप्त निराशा, अविश्वास र विभाजनलाई चिर्दै आपसी […]
तिहारको शुभकामना दिँदै कांग्रेस सभापति गगन थापाले के भने ?

Read Complete Original Article
Published originally on लोकपथ






