झापा : पूर्वी नेपालको पहाडी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर मंगलबार बिहान ५.४ म्याग्निच्युडको भूकम्प गएको छ । एन्ड्रोइड अर्थक्वेक अलर्ट प्रणालीले मंगलबार बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको प्रारम्भिक सूचना दिएको छ । उक्त प्रणालीका अनुसार
ताप्लेजुङ केन्द्रबिन्दु भएर ५.४ म्याग्निच्युडको भूकम्प, पूर्वी नेपालमा धक्का

Read Complete Original Article
Published originally on प्रदेश खबर






