विराटनगर : पूर्वी नेपालको उत्तरी सीमा क्षेत्रमा मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा ५.६ म्याग्निच्युडको भूकम्प गएको हो । केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार ताप्लेजुङको
अपडेट : ताप्लेजुङको उत्तरी सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प

Read Complete Original Article
Published originally on प्रदेश खबर






