Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

10/21/2026, 6:01:10 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर । विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय सर्वसाधरणले टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन् । विजयादशमीको अवसरमा भक्तपुरको तलेजुमा जीवित देवीको रूपमा पुजिँदै आएको एकान्त कुमारी लुनिभा बज्राचायले सबैभन्दा पहिला साइतको टीका लगाएकी थिइन् । त्यसपछि कुमारीको हातबाट तलेजुका मूल पुजारी, नाइके, जोशी, कर्माचार्य, गुरु तथा पुरोहितले साइतको टीका लगाएको […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

विदेशी पर्यटकले सौराहामा लगाए दशैंको टीका र जमरा, नेपाली संस्कृतिमा रमाए
ताजा खबरJust now

विदेशी पर्यटकले सौराहामा लगाए दशैंको टीका र जमरा, नेपाली संस्कृतिमा रमाए

चितवन । नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी पर्यटकले नेपालीसँगै बडादशैं मनाएका छन्। नेपाली कला, संस्कृति र परम्पराबारे बुझ्ने अवसर पाएका उनीहरूले विभिन्न होटलमा टीका र जमरा लगाउँदै दशैंको खुसी साटासाट गरेका हुन्। सौराहाका होटलहरूले विदेशी पर्यटकलाई टीका र जमरा लगाइदिएर नेपाली संस्कृतिसँग जोड्ने प्रयास गरेका छन्। होटल ग्रिन पार्ककी प्रबन्धक राधा श्रेष्ठ, होटल पार्क साइडकी सावित्रा परियार, ...

हिमालय टाइम्स
कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
ताजा खबरJust now

कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

एकान्त कुमारी लुनिभाको हातबाट टीका स्थानीय भक्तजन एवं आमसर्वसाधारणले टीका ग्रहण गरेपछि दुर्गा बिसर्जनसहित तलेजु भवानीलाई दसैँ घरबाट मूलचोक दक्षिण देवगृहमा भित्र्याइएको छ । ...

कान्तिपुर
नेपालका लागि सार्कको ठाउँ बिमस्टेकले लिन सक्ला ?
ताजा खबरJust now

नेपालका लागि सार्कको ठाउँ बिमस्टेकले लिन सक्ला ?

काठमाडौँ । १२ वर्षपछि खोलो पनि फर्किन्छ भन्छन्, तर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को शिखर सम्मेलन भएको १२ वर्ष भइसक्दा पनि अर्को सम्मेलन हुन सकेको छैन । २०१४ नोभेम्बरमा नेपालमा... ...

रातोपाटी
बारामा नहरमा एक पुरुष मृत अवस्थामा फेला
ताजा खबरJust now

बारामा नहरमा एक पुरुष मृत अवस्थामा फेला

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–७, जितपुर स्थित ब्रह्मबाबा चौर नजिकको नहरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका ७ जितपुरका ५६ वर्षीय हरिनारायण सहनी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । २०८३ कात्तिक ४ गते बिहान करिब ६ बजे मृतकका छोरा राम विनय सहनीले नहरमा शव देखेपछि नहरबाट निकालेर डिलमा राखेका थिए । त्यसपछि बिहान ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play