ढल्केवर ट्रमा सेन्टरको टेन्डर प्रक्रिया अघि बढ्यो, शिलान्यास छिट्टै हुने

धनुषा । धनुषाको ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि बढेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेन्डरसम्बन्धी कागजातमा स्वास्थ्य मन्त्रालयबाट हस्ताक्षर भइसकेको र ती कागजात पूर्वाधारसम्बन्धी निकायमा पठाइएको जानकारी दिँदै निर्माणको शिलान्यास छिट्टै हुने बताइन् । आइतबार प्रस्तावित निर्माणस्थलको निरीक्षण गर्दै मन्त्री मेहताले आवश्यक प्रक्रि…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

४१ बलमै शतक हानेका मार्क वाट एनपीएल खेल्न नेपाल आइपुगे
काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन् । उनी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो श्रृखला खेल्न नेपाल आएको कर्णाली याक्सले आइतबार विज्ञप्तिमार्फत जनाएको छ । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्स स्पोट्र्स प्रालिका प्रतिनिधिले स्वागत गरेका थिए । ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका … ...

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु
काठमाडौं । केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य धेरै जना घाइते भएका छन् । राजधानी नैरोबीलाई तटीय सहर मोम्बासासँग जोड्ने राजमार्गमा भएको यो दुर्घटना पछिल्लो तीन साताभन्दा कम अवधिमा सोही मार्गमा भएको अर्को घातक दुर्घटना हो । यसअघि उक्त राजमार्गमा भएको दुर्घटनामा १७ जनाको मृत्यु भएको थियो । प्र… ...

मिथिलामा धुमधामका साथ कोजाग्रत पूर्णिमा मनाइँदै, यस्तो छ महत्व
जनकपुरधाम । मिथिलासहित प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ कोजाग्रत पूर्णिमा मनाइँदैछ । दुर्गापूजाको समापनसँगै मनाइने कोजाग्रत पूर्णिमालाई मिथिला क्षेत्रमा विशेष हर्षोल्लासका साथ मनाउने परम्परा छ । यसलाई शरद् पूर्णिमा पनि भनिन्छ । आजको दिन चन्द्रमा सोह्र कलाले पूर्ण हुने भएकाले यसको विशेष धार्मिक महत्व रहेको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले बताए । उनका अनु… ...

बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प
बैतडी । बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ । आज दिउँसो १ बजेर ६ मिनेटमा भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ राजेश शर्माका अनुसार ऐरीगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको हो । बैतडीसहित सुदुर पहाडमा भूकम्पको धक्का महसुस गरिएको थियो । ...


