Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Business/४१ बलमै शतक हानेका मार्क वाट एनपीएल खेल्न नेपाल आइपुगे

४१ बलमै शतक हानेका मार्क वाट एनपीएल खेल्न नेपाल आइपुगे

Share:WhatsAppFacebookX (Twitter)Telegram
४१ बलमै शतक हानेका मार्क वाट एनपीएल खेल्न नेपाल आइपुगे
भिडियो रिपोर्ट (Video News)
YouTube मा हेर्नुहोस्

४१ बलमै शतक हानेका मार्क वाट एनपीएल खेल्न नेपाल आइपुगे

horizontal HD

काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन् । उनी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो श्रृखला खेल्न नेपाल आएको कर्णाली याक्सले आइतबार विज्ञप्तिमार्फत जनाएको छ । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्स स्पोट्र्स प्रालिका प्रतिनिधिले स्वागत गरेका थिए । ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका …

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी
अर्थतन्त्रJust now

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजना अनुकूलन कोषबाट स्वीकृत भएका छन् । अनुकूलन कोषको ४७औँ बोर्ड बैठकले शुक्रबार तीनवटै परियोजना स्वीकृत गरेको हो । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको माग बढिरहेको र कोषको स्रोत सीमित रहेको अव… ...

आर्थिक न्यूज
अस्पतालमा जनशक्ति अभाव समाधान गर्न नयाँ दरबन्दी र संरचना थप्ने तयारी
अर्थतन्त्रJust now

अस्पतालमा जनशक्ति अभाव समाधान गर्न नयाँ दरबन्दी र संरचना थप्ने तयारी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता स्वास्थ्य संस्थामा बढ्दो बिरामीको चापअनुसार जनशक्ति र संरचना विस्तार गर्न आवश्यक काम भइरहेको बताएकी छन् । आइतबार जानकी मन्दिर दर्शन गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संघीय र प्रदेश सरकारबीच समन्वय गरेर अस्पतालको सेवा सुधार गर्ने प्रयास भइरहेको बताइन् । प्रदेशका अस्पतालमा समस्या देखिए पनि त्यसलाई प्रदेश सरकारको … ...

आर्थिक न्यूज
केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु
अर्थतन्त्रJust now

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

काठमाडौं । केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य धेरै जना घाइते भएका छन् । राजधानी नैरोबीलाई तटीय सहर मोम्बासासँग जोड्ने राजमार्गमा भएको यो दुर्घटना पछिल्लो तीन साताभन्दा कम अवधिमा सोही मार्गमा भएको अर्को घातक दुर्घटना हो । यसअघि उक्त राजमार्गमा भएको दुर्घटनामा १७ जनाको मृत्यु भएको थियो । प्र… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play