डोल्पाको खदाङ पुल निर्माणमा विवाद, सम्झौताको ५ वर्ष पुग्दा पनि सुरु भएन काम

१४ कात्तिक, डोल्पा । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा पर्ने डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ खदाङस्थित पुल निर्माणमा विवाद देखिएको छ। २०७८ सालमा ठेक्का सम्झौता भएको पुलको निर्माण कार्य सम्झौताअनुसारको समयसीमा सकिँदासमेत सुरु हुन सकेको छैन। पुल निर्माणमा देखिएको विवाद समाधानका लागि मंगलबार जिल्ला प्रशासन कार्यालय डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालको नेतृत्वमा पुल सेक्टरका प्रमुख तथा…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

को हुन् यी, जो सडकमा सुतिरहेको कुकुरमाथि अन्धाधुन्ध रडले कुट्छन् ?
मानिसहरू पशुप्राणीप्रति कति क्रूर एवं निर्दयी बनिरहेका छन् ? बोल्न नसक्ने, कमजोर, निरीह र एक्लो प्राणीमाथि मानिसहरू कति घृणित व्यवहार गरिरहेका छन् ? पछिल्लो समय पशुसंहारदेखि विभिन्न हिंसात्मक घटनाहरूको सिलसिलाले मानिसको यही कुरूप पक्ष देखाइरहेको छ । केही दिनअघि काठमाडौंमा भएको यस्तै घटनाको सीसीटीभी फुटेज अहिले सर्वत्र फैलिएको छ । एउटा अबोध र निर्दोष कुकुरमाथि… ...

पत्रकार पक्राउको विरोधमा माइतीघरमा प्रदर्शन
१४ कात्तिक, काठमाडौँ । पत्रकार पक्राउको विरोधमा माइतीघर मण्डलमा प्रदर्शन भएको छ । नेपाल पत्रकार महासंघको आह्वानमा प्रदर्शन गरिएको हो । महासंघले पत्रकार पक्राउ, सञ्चारगृह माथि धरपकड र न्युजरूममा सरकार र प्रहरी हस्तक्षेप बढेपछि प्रदर्शन गरेको जनाएको छ । प्रदर्शनमा उत्रिएका पत्रकारहरुले सरकारलाई प्रश्न गरेका छन् । प्रदर्शनमा महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष रमेश विष्ट, वरिष्ठ पत्रकार… ...

प्रहरी पत्रकारबाट तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गर्छ : आईजीपी कार्की
१४ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी संगठनले पत्रकारहरूबाट सधैं निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको अपेक्षा राखेको बताएका छन् । विभिन्न सञ्चारगृहबाट पत्रकारहरू पक्राउ परेको २४ घण्टा नबित्दै उनले प्रहरीले पत्रकारहरूबाट सधैं निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको अपेक्षा राखेको बताएका हुन् । ‘नेपाल प्रहरीले सञ्चारकर्मी साथीहरूको निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको सदैव… ...

पत्रकार पक्राउ प्रक्ररण : आईजीपी कार्कीले भने-पत्रकारलाई कुनै किसिमको समस्या नहोस् भन्नेमा सचेत छु
काठमाण्डु- प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वर्षा, सम्भावित हावाहुरी र त्यसबाट उत्पन्न हुन सक्ने विपद्को जोखिम न्यूनीकरणका लागि सबै पक्षसँग अभूतपूर्व सहकार्यको अपिल गरेका छन्। उनले विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै नेपाल प्रहरी आफ्नो जिम्मेवारी पूरा गर्न पूर्ण रूपमा क्रियाशील रहने बताएका छन्। नागरिकलाई सही समयमा सही […] ...


