Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

डोल्पा कारागारबाट कैदी फरार प्रकरण : छानबिनका लागि डीआईजीसहितको टोली पुग्यो, फरार दुई कैदी रुकुम पश्चिममा पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
डोल्पा कारागारबाट कैदी फरार प्रकरण : छानबिनका लागि डीआईजीसहितको टोली पुग्यो, फरार दुई कैदी रुकुम पश्चिममा पक्राउ
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु – डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) जयराज सापकोटा र केन्द्रीय तहबाट आएको पाँच सदस्यीय टोली डोल्पा पुगेका छन् । केन्द्रीय टोलीको नेतृत्व कर्णाली प्रदेश कार्यालय नेपालगन्जका एसएसपी राजीव बस्नेतले गरेका छन्। दुवै टोलीले कारागारको सुरक्षा व्यवस्थापन, कैदीबन्दी फरार […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ओटीपी नआउँदा नयाँ कम्पनी दर्ता ठप्प
OthersJust now

ओटीपी नआउँदा नयाँ कम्पनी दर्ता ठप्प

कम्पनी रजिस्ट्रारको कार्यालयका अनुसार नयाँ कम्पनीको नाम प्रस्ताव गर्न र दर्ता प्रक्रिया अगाडि बढाउन प्रणालीले माग्ने ओटीपी अनिवार्य हुन्छ । ...

अनलाइन खबर
माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
OthersJust now

माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको हो । सुनसरीको इटहरीमा रहेको रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रिज) को हदबन्दीभन्दा बढी जग्गा मन्त्रिपरिषद्को निर्णय गराएर सट्टापट्टाको नाममा बिक्री गरेको आरोप उनीहरूमाथि लगाइएको छ । अख्तियारका अनुसार माधवकुमार नेपाल प्रधानमन्त्री ...

पर्दाफास
अब एउटै प्लेटफर्ममा नेपाली फिल्म, वृत्तचित्र र वेब सिरिज हेर्न पाइने
OthersJust now

अब एउटै प्लेटफर्ममा नेपाली फिल्म, वृत्तचित्र र वेब सिरिज हेर्न पाइने

काठमाडौं । नेपाली मनोरञ्जनलाई डिजिटल माध्यमबाट दर्शकसम्म पुर्‍याउने उद्देश्यले स्थापित नयाँ ओटीटी प्लेटफर्म 'मेरोस्ट्रिम' आजबाट सञ्चालनमा आएको छ । यो प्लेटफर्मले दर्शकलाई एउटै सदस्यताबाट चलचित्र, वृत्तचित्र, लघुचलचित्र, शो र वेब सिरिज हेर्न सक्ने सुविधा दिएको छ । नेपालमा इन्टरनेट र स्मार्टफोनको पहुँच बढ्दै गए पनि नेपाली सामग्रीका लागि भरपर्दो र व्यवस्थित डिजिटल मञ्चको अभाव कायमै… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play