सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को अनलाइन बोलपत्र (ई-जीपी) प्रणालीमा अनधिकृत पहुँच बनाएर ठेक्काको आर्थिक प्रस्ताव हेरफेर गरेको आरोपमा प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीको साइबर ब्युरोले दोस्रो चरणको अनुसन्धानका क्रममा कात्तिक १५ गते उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा टंकनाथ ढकाल, रामेश्वर थापा र प्रकाश बराल रहेका छन्। साइबर ब्युरोका प्रवक्ता […]
ई-जीपी प्रणाली ह्याक गरी ठेक्का विवरण फेरबदल गर्ने तीन जना पक्राउ

Read Complete Original Article
Published originally on समयपोष्ट






