Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको देवीघाट शाखा स्थानान्तरण

Share:WhatsAppFacebookX (Twitter)Telegram
नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको देवीघाट शाखा स्थानान्तरण
Photo / Coverage: आइसिटी फ्रेम

१७ कात्तिक, काठमाडौं। बागमती प्रदेशको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट सिटिजन्स बैंकको देवीघाट शाखा पूर्ण रूपमा क्षति भएको थियो। स्थानीय सेवाग्राहीहरूलाई सहज, सुलभ तथा प्रभावकारी बैंकिङ्ग सेवा दिने उद्देश्यले बैंकले नुवाकोटको बट्टार शाखा बागमती प्रदेश, नुवाकोट जिल्ला, विदुर नगरपालिका, वडा नं २ मा आजबाट संचालनमा ल्याएको छ। बट्टार शाखा यसअघि सञ्चालनमा रहेको […] The post नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको देवीघाट शाखा स्थानान्तरण appeared first on ICT Frame.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी फ्रेम

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
महालक्ष्मी विकास बैंक र दराज नेपाल बीच ११.११ अभियानको लागि सहकार्य
TechnologyJust now

महालक्ष्मी विकास बैंक र दराज नेपाल बीच ११.११ अभियानको लागि सहकार्य

१७ कात्तिक, काठमाडौं। ग्राहकहरुको आवश्यकता सुविधा र सन्तुष्टीलाई प्राथमिकतामा राख्दै आएको महालक्ष्मी विकास बैंक र दराज नेपाल बीच ११.११ अभियानको लागि ग्राहकहरुलाई विशेष अफर र लाभहरु प्रदान गर्ने गरी सहकार्य भएको छ। ११.११ को रुपमा विश्वव्यापी रुपमा नै मनाइने यस अभियान मार्फत महालक्ष्मी विकास बैंकले प्रदान गर्दै आएका डिजिटल बैंकिङ्ग सुविधाहरुलाई अझ विस्तार गर्दै जाने […] The post महालक्ष्मी ...

आइसिटी फ्रेम
गोलीपीडित आदित्य पासवानको स्वास्थ्यमा सुधार: नेशनल मेडिकल कलेजमा जटिल शल्यक्रिया र निःशुल्क उपचार
TechnologyJust now

गोलीपीडित आदित्य पासवानको स्वास्थ्यमा सुधार: नेशनल मेडिकल कलेजमा जटिल शल्यक्रिया र निःशुल्क उपचार

१७ कात्तिक, काठमाडौं। बाराको फेटा गाउँपालिका–३ मा प्रहरीको गोली लागेर जीवनमरणको अवस्थामा पुगेका १५ वर्षीय आदित्य पासवानको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ । गम्भीर घाइते बालकको जीवनरक्षामा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले गरेको तत्काल आकस्मिक उपचार, जटिल शल्यक्रिया र सघन उपचार महत्वपूर्ण साबित भएको छ । अस्पतालले बालकलाई प्रदान गरेका सम्पूर्ण उपचार सेवा […] The post गोलीपीडित आदित्य ...

आइसिटी फ्रेम
विद्युतीय सवारी साधन तथा मोबाइल लगायतको आयातबाट भैरहवा भन्सारले उठायो लक्ष्यभन्दा चार अर्ब बढी राजस्व
TechnologyJust now

विद्युतीय सवारी साधन तथा मोबाइल लगायतको आयातबाट भैरहवा भन्सारले उठायो लक्ष्यभन्दा चार अर्ब बढी राजस्व

भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ। कार्यालयले साउनदेखि असोज मसान्तसम्म रु ३३ अर्ब ३४ करोड २० लाख राजस्व सङ्कलन गरेको हो। पहिलो त्रैमासका लागि सरकारले रु २९ अर्ब २८ करोड राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेको थियो। कार्यालयले निर्धारित लक्ष्यभन्दा रु चार अर्ब छ करोड २० लाख बढी राजस्व उठाउँदै लक्ष्यको ११३ दशमलव ...

टेक्नोलोजी खबर
जनकपुरमा गाउँपालिकाबाटै चालक अनुमतिपत्र वितरण सुरु
TechnologyJust now

जनकपुरमा गाउँपालिकाबाटै चालक अनुमतिपत्र वितरण सुरु

धनुषाको धनौजी गाउँपालिकाले स्थानीयवासीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु गरेको छ। यातायात व्यवस्था कार्यालय जनकपुरधाम र बर्दिबासबाट सञ्चालित परीक्षामा उत्तीर्ण भएका गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गरी पालिकाबाटै अनुमतिपत्र वितरणको व्यवस्था मिलाइएको हो। गाउँपालिका अध्यक्ष राजकुमार साहका अनुसार चालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेका स्थानीय युवालाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था सुरु गरिएको हो। उनले पहिलो ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play