डेविड मिलरको आगमनले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेछः अध्यक्ष घिमिरे

शुक्रबार कर्णालीले दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेविड मिलरलाई आगामी तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अनुबन्ध गरेको हो । उनी एनपिएलको इतिहासमा सहभागी मध्ये सबैभन्दा ठूलो स्टार र सफल खेलाडी हुन् ।
Read Complete Original Article
Published originally on कान्तिपुर
Related News

जलवायु नीतिको कार्यान्वयनमा केन्द्रित हुनेछ कोप–३१ः टर्कीकी उपविदेशमन्त्री
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धतालाई व्यवहारमा उतार्ने विषयमा केन्द्रित हुने टर्कीकी उपविदेशमन्त्री बेरिस एकिन्चीले बताएकी छन्। संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धताको ठोस कार्यान्वयनलाई सम्मेलनले प्राथमिकता दिने बताइन्। पेरिस सम्झौताको दोस्रो दशकमा नयाँ निर्णयका लागि वार्ता गर्नुभन्दा पनि यसअघि गरिएका प्रतिबद्धता कार्यान्वयन गर्नुपर्ने अपेक्षा बढिरहेको ...

हिमाल आरोहणका क्रममा सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला
मनाङ । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटिएको छ । ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटरको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता जापानी नागरिक हिदेसुके तानेइशी र तेत्सु हाशिमोताको शव शुक्रबार भेटिएको हो । प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार काठमाडौँस्थित कस्मो एडभेन्चर कम्पनीमार्फत नेपाली पथप्रदर्शक सहित हिमाल आरोहणमा गएका उनीहरू गत असोज २९ गतेदेखि सम्पर्कविहीन भएका थिए ...

यू–१९ एसिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
नेपाल क्रिकेट संघले सार्वजनिक गरेको प्रारम्भिक टोलीका खेलाडीले आइतबारदेखि पोखरामा बन्द प्रशिक्षणमा प्रतिस्पर्धा गर्नेछन्, जहाँबाट अन्तिम टोली चयन हुनेछ। ...