डा. गोविन्द केसीले फेरि सुरु गरे सत्याग्रह, यी हुन् ६ माग

काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि विभिन्न मागसहित वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले पुनः सत्याग्रह सुरु गरेका छन् । आफ्ना पूर्ववर्ती मागहरु सरकारको पूरा नगरेको भन्दै असन्तुष्ट बन्दै आएका डा. केसीले इलाम पुगेर सत्याग्रहको घोषणा गरेका हुन् । उनले यसपालीको सत्याग्रहमा विभिन्न ६ वटा मागहरु अघि सारेका छन् । बिहीबार अपरान्ह ५ बजेबाट सत्याग्रह सुरु […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

एनपीएल तेस्रो संस्करण : सुदूरपश्चिमका ३० खेलाडी मैदानमा
महेन्द्रनगर। काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम प्रदेशका ३० जना खेलाडीहरूको उपस्थिति छ । गृह प्रदेशको टिम सुदूरपश्चिम रोयल्समा नेपालका चर्चित क्रिकेटर दीपेन्द्रसिंह ऐरीसहित दश जना खेलाडी सुदूरपश्चिमकै छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)का केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दको गृह प्रदेशका खेलाडीहरू अहिले तेस्रो संस्करणका आठ वटै टिममा अनुबन्धित भएर क्रिकेटको भिडन्तमा छन् । सुदूरपश्चिमका नौ जिल्लामा सबैभन्दा बढी ...

म्याद सकिएको १२ दिनपछि थपियो कम्पनी खारेज गर्ने समय
काठमाडौँ । सरकारले लामो समयसम्म अद्यावधिक नभएका कम्पनीहरूको खारेज गर्न दिएको सुविधाको समय बढाएको छ । यसअघि २०८३ असोज मसान्तसम्म रहेको यो म्यादलाई बढाएर २०८३ पुस मसान्तसम्म कायम गरिएको हो। २०८३... ...

न्यायाधीशमाथि प्रश्न उठ्दा उन्मुक्ति होइन, आत्मपरीक्षण र छानबिन जरुरी
काठमाडाैँ। नेपालको सर्वोच्च अदालतका प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीश हरिप्रसाद फुयाल सम्बन्धमा कात्तिक १२ गते सार्वजनिक भएका समाचारले न्यायपालिकाको निष्पक्षता, न्यायिक आचरण, इजलास गठनको पारदर्शिता तथा न्यायप्रशासनप्रतिको सार्वजनिक... ...

बजारको मागमा आधारित पाठ्यक्रम आवश्यक छः शिक्षा तथा खेलकुदमन्त्री पोखरेल
• शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बजारको मागमा आधारित पाठ्यक्रमको आवश्यकता र विश्वविद्यालयको सञ्चालनमा भूगोलको आवश्यकतामा जोड दिएका छन्। • मुख्यमन्त्री किरण थापा मगरले विश्वविद्यालयबाट उत्पादित जनशक्ति समाजमा योगदान गर्न सक्ने हुनुपर्ने र शैक्षिक संस्थाहरूलाई समाजको आवश्यकतासँग जोडिनुपर्ने बताएका छन्। • बागमती विश्वविद्यालयका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले शिक्षा प्रणालीमा गुणस्तर निर्धारण गर्ने स्वायत्त निकायको निर्माणको आवश्यकता औंल्याएका छन्। ...


