संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरण गर्दै दिगो र उत्थानशील पर्यटन विकासका लागि समुदायको सशक्तीकरण, प्रभावकारी सरकारी सहयोग र संस्थागत सहकार्य आवश्यक रहेको बताएका छन्। बेलायतको लन्डनमा नोभेम्बर ४, २०२६ मा विश्व यात्रा बजार (डब्ल्यूटीएम) को अवसरमा विश्व यात्रा तथा प...
डब्ल्यूटीएममा नेपाल: भोटेकोशी बाढीको उदाहरण दिँदै पर्यटनमन्त्री पौडेलले गराए जलवायुको असरबारे विश्वको ध्यानाकर्षण

Read Complete Original Article
Published originally on नेपालखबर






