वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका कारण मध्यावधि निर्वाचनमा आफ्नो रिपब्लिकन पार्टीले ठूलो क्षति बेहोर्नुपरेको स्वीकार गरेका छन्। तर उनले इरानलाई आणविक हतियार बनाउनबाट रोक्न युद्धबाहेक अर्को विकल्प नभएको दाबी गर्दै फेरि अवसर पाए आक्रमण गर्ने बताएका छन्। अमेरिकी समयअनुसार बुधबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरान युद्धका कारण केही समयका लागि पेट्रोलियम पदार्थको […]
इरान युद्धले हरायो ट्रम्पलाई, अझै भन्दैछन् : मौका पाए फेरि आक्रमण गर्छु

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






