ट्रम्पको महत्त्वाकाङ्क्षी परियोजना ‘ट्रायम्फल आर्च’ को निर्माण कार्य रोक्न मुद्दा दर्ता

१५ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महत्त्वाकाङ्क्षी परियोजना 'विजय तोरण' (ट्रायम्फल आर्च) को निर्माण कार्य सुरु हुनै लाग्दा यसलाई रोक्न वासिङ्टन डिसी र भर्जिनिया राज्यले अदालतमा संयुक्त रूपमा मुद्दा दर्ता गरेका छन्। डिसीस्थित सङ्घीय अदालतमा शनिबार दर्ता गरिएको निवेदनमा यो संरचना कानुनी मापदण्डविपरीत अत्यधिक अग्लो भएको र यसको निर्माणले वर्षौँसम्म सवारी आवागमन अस्तव्यस्त…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

नेपा एपमा थपिए नेपाली ओसीआरदेखि अस्पतालको खाली बेड खोज्नेसम्मका सुविधा
नेपाली प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको नेपा एपको नयाँ अपडेटमा दैनिक जीवनसँग सम्बन्धित विभिन्न डिजिटल सेवा तथा उपयोगी टुल्स थपिएका छन् । नयाँ अपडेटमा फोटोबाट नेपाली टेक्स्ट निकाल्न सकिने ओसीआर, पानी पिउन सम्झाउने वाटर रिमाइन्डर, जिल्लागत मौसम, तरकारी तथा इन्धनको मूल्य, अस्पतालमा उपलब्ध खाली बेड र ब्लड बैंकको जानकारीलगायत सुविधा समेटिएका छन् । नयाँ अपडेटमा विशेषगरी नेपाली भाषामा डिजिटल काम गर्न ...

अफ्रिकी युवाहरूमाझ बढ्दो रुसी प्रभाव: फ्रान्सलाई पछाडि पार्दै मस्को बन्यो मुख्य साझेदार
पूर्व औपनिवेशिक शक्ति फ्रान्सलाई पछाडि पार्दै मस्को अहिले अफ्रिकी युवाहरूका लागि मुख्य अन्तर्राष्ट्रिय मित्रका रूपमा स्थापित भएको छ । ...

घाटाबाट नाफामा फर्कियो सिटिजन्स बैंक, तीन महिनामै कमायो १० करोड ७७ लाख
काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको छ । गत वर्ष यही अवधिमा २२ करोड रुपैयाँभन्दा बढी घाटा बेहोरेको बैंकले यस वर्ष भने १० करोड ७७ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । बैंकको नाफामा सुधार देखिए पनि ब्याज आम्दानी भने घटेको छ । चालु आर्थिक […] ...

बडीमालिकामा सम्पर्कविहीन भएका युवक मृ*त फेला
१५ कात्तिक, बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा सम्पर्कविहीन भएका युवक मृत फेला परेका छन् । भारी हिमपातपछि शुक्रबारदेखि सम्पर्कविहीन कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षका मनिष बोहरा मृत फेला परेका हुन् । प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालकाअनुसार आइतबार बिहान सम्पर्कविहीन युवकको खोजी कार्यका लागि सदरमुकामबाट हेलिकप्टरमार्फत सुरक्षाकर्मीको टोली खटिएको थियो… ...


