बडीमालिकामा सम्पर्कविहीन भएका युवक मृ*त फेला

१५ कात्तिक, बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा सम्पर्कविहीन भएका युवक मृत फेला परेका छन् । भारी हिमपातपछि शुक्रबारदेखि सम्पर्कविहीन कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षका मनिष बोहरा मृत फेला परेका हुन् । प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालकाअनुसार आइतबार बिहान सम्पर्कविहीन युवकको खोजी कार्यका लागि सदरमुकामबाट हेलिकप्टरमार्फत सुरक्षाकर्मीको टोली खटिएको थियो…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

‘पाँच पाण्डव’मा मेरो प्रवेशपछि हलमा सिठ्ठी र ताली बज्नेछ : दीपाश्री निरौला
दीपाश्री निरौला को हुन् ? अहिले चिनाइरहनुपर्दैन । उनलाई चिनाउन एउटा विशेषण मात्र पनि काफी छैन । रेडियो, टेलिभिजन हुँदै सिल्भर स्क्रिनमा छाएकी उनी कलाकार मात्र होइनन्, निर्माता र निर्देशक पनि हुन् । ब्लकबस्टर फिल्मकी निर्देशक दीपा पछिल्लो समय भने कलाकारका रूपमा फिल्म ‘पाँच पाण्डव’मा भित्रिएकी छिन् । उनी भीमकी श्रीमतीको भूमिकामा छिन् । उनी… ...

नेतान्याहुसँग फोनवार्तापछि ट्रम्पले भने- इरानका १-२ वटा अखडा उडाउन बाँकी छ
१५ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग फोनमा कुराकानी गरेका छन्। वाल स्ट्रिट जर्नलका अनुसार, ट्रम्पले उक्त टेलिफोन संवादपछि आइतबार पत्रकारहरूसँग कुरा गर्दै इरानको आणविक कार्यक्रमसँग जोडिएका एक-दुई वटा सैन्य केन्द्र अझै उडाउन बाँकी रहेको बताए। उता, अमेरिकी न्युज च्यानल एमएस नाउले वासिङ्टनले खाडी देशहरूलाई इरानमाथिको नयाँ आक्रमणका लागि… ...

यी हुन् सुरुङ खनेर फरार ८ कैदी, छानबिनका लागि बन्यो समिति
‘पर्खाल नै भत्काएर सुरुङ खनेर भागेको देखिन्छ । हामी अनुसन्धान गरिरहेका छौं,’ डीएसपी गिरीले भने । ...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधि राष्ट्र बैंककी उप-निर्देशक विनिता गुरुङलाई
काठमाडौं । रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा भएको ह्वीसपर मिसेस नेपाल वर्ल्ड २०२६ मा विनिता गुरुङले शीर्ष उपाधि जितेकी छिन् । शनिबार राति सम्पन्न प्रतियोगितामा २१ प्रतिस्पर्धीलाई पछि पार्दै विनिता विजेता बनेकी हुन् । उनले शीर्ष उपाधि विजेता भएवापत स्कुटर प्राप्त गरेकी छिन् । खोटाङकी विनिता नेपाल राष्ट्र बैंकको उपनिर्देशक रहेकी छिन् भने उनी अधिवक्तासमेत हुन्।… ...


