झापाको सुधार केन्द्रमा युवकको मृत्यु, सञ्चालकविरुद्ध किटानी जाहेरी

मादक पदार्थको लत छुटाउन सुधार केन्द्रमा भर्ना गरिएका इलामका एक युवकको दुई दिनमै मृत्यु भएपछि परिवारले कुटपिट र लापरवाहीको आरोप लगाउँदै केन्द्रका सञ्चालकविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको छ।
Read Complete Original Article
Published originally on कान्तिपुर
Related News

बमको धम्कीपछि इजरायलबाट अस्ट्रिया जाँदै गरेको विमान बुल्गेरियामा आकस्मिक अवतरण
काठमाडौं । बम राखिएको धम्की आएपछि इजरायलबाट अस्ट्रिया जाँदै गरेको अस्ट्रियन एयरलाइन्सको विमान बुल्गेरियामा आकस्मिक अवतरण गरिएको छ । आइतबार राति तेल अभिभबाट भियनातर्फ उडेको एयरबस ए३२० विमान बुल्गेरियाको राजधानी सोफियामा... ...

लुला र बोल्सोनारोबीच चुनावी बहस हुँदै
रियो डी जेनेरियो । ब्राजिलमा राष्ट्रपति निर्वाचनको प्रतिस्पर्धा तीव्र भइरहेका बेला वामपन्थी राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भा र दक्षिणपन्थी सिनेटर फ्लेभियो बोल्सोनारो आइतबार पहिलो टेलिभिजन बहसमा आमनेसामने हुँदै छन् । अर्थतन्त्र, भ्रष्टाचार र सुरक्षा प्रमुख चुनावी मुद्दा बनेका छन् । पूर्व राष्ट्रपति जायर बोल्सोनारोका ४५ वर्षीय छोरा फ्लेभियोले पहिलो चरणको मतदानमा लुलालाई पछि पारेका थिए । पछिल्ला दुई सर्वेक्षणमा उनको ...

कात्तिक ८ देखि मेची–महाकाली श्रीमुक्तिनाथ रथयात्रा, २३ दिनमा देश परिक्रमा
काठमाडौँ । वैदिक सनातन धर्मको प्रचार, आध्यात्मिक चेतना विस्तार तथा धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कात्तिक ८ देखि ३० गतेसम्म मेची–महाकाली राष्ट्रव्यापी श्रीमुक्तिनाथ रथयात्रा–२०८३ आयोजना हुने भएको छ। मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथ बाबा) को सत्सङ्कल्पमा आयोजना हुने रथयात्राले देशका प्रमुख धार्मिकस्थल, मठमन्दिर, आश्रम तथा तीर्थधामलाई जोड्ने आयोजकले जनाएको छ। मुक्तिनाथ बाबाका उत्तराधिकारी स्वामी वासुदेव प्रपन्नाचार्यका अनुसार रथयात्राले मुक्तिनाथ, कालीगण्डकी र ...

शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?
काठमाडौं । शरद ऋतुमा बगैँचा सफा गर्दा सबै बिरुवा काटेर हटाउनु आवश्यक छैन । केही बारहमासी बिरुवालाई जाडोभरि उभिएकै अवस्थामा छोड्दा चराचुरुंगी र लाभदायक कीराले खाना तथा आश्रय पाउँछन् भने केही बिरुवा काटेर हटाउँदा रोग र कीराको प्रकोपबाट जोगाउन सकिन्छ । त्यसैले कुन बिरुवा राख्ने र कुन हटाउने भन्ने सही निर्णयले बगैँचाको स्वास्थ्य, रोग नियन्त्रण […] ...


