गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका सान्तनु ढकालको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी त्रिवि शिक्षण अस्पताल पुगेका छन्। सो अवसरमा मन्त्रीद्वयले उपचाररत सान्तनु तथा उनका परिवारसँग भेटघाट गर्दै उपचारको प्रगति, थप उपचारका आवश्य...
जेनजी आन्दोलनका घाइते सान्तनुको अवस्था बुझ्न शिक्षण अस्पताल पुगे दुई मन्त्री

Read Complete Original Article
Published originally on नेपालखबर






