जनकपुर बोल्ट्सलाई पराजित गर्दै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ खेल्ने सम्भावना बलियो बनाएको छ। शुक्रबार भएको दोस्रो खेलमा जनकपुरलाई चार विकेटले पराजित गर्दै चितवनले शीर्ष चारमा रहेर प्लेअफ खेल्ने सम्भावना बलियो बनाएको हो। लिग चरणका तीन खेलमा जित, दुई खेलमा हार र एक खेलमा अंक बाँडेको चितवन सात अंकसहित तालिकाको चौथो स्थानमा...
जितसँगै चितवन प्लेअफ नजिक, बाहिरियो जनकपुर

Read Complete Original Article
Published originally on नेपालखबर






