जलवायु न्यायका लागि विश्व समुदायले गम्भीर हुनुपर्छ : विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा जलवायु परिवर्तनका कारण देखिएका प्राकृतिक विपद्लाई गम्भीर रूपमा लिन विश्व समुदायलाई आग्रह गरेकी छन् । उनले जलवायु परिवर्तनको असर कम गर्न नेपालले पाउनुपर्ने न्याय र सहयोग सुनिश्चित गर्नुपर्ने बताएकी छन् । चीनमा आयोजित सन् २०२६ को ग्लोबल गभर्नेन्स फोरम ९स्योङआन० सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन् । […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

मदन बुढा : ‘कारागारमा पुस्तकालय’ अभियान चलाइरहेका जेनजी
काठमाडौँ । गत वर्ष भदौ २३ गतेको जेनजी आन्दोलनको अग्रपंक्तिमा देखिएका अनुहारमध्ये कोही सांसद–मन्त्री बनेका छन् । कतिपय अहिले पनि सडकमै छन् र सरकारलाई विभिन्न विषयमा खबरदारी गरिरहेका छन् । यी... ...

सलमान खानको प्रशंसा गर्दा टाइगर श्राफ बिश्नोई गिरोहको निशानामा परेको प्रहरी अनुसन्धानको खुलासा
मुम्बई । बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार गर्नुको पछाडि अभिनेता सलमान खानको प्रशंसा गरेको विषय पनि जोडिएको हुन सक्ने प्रहरी अनुसन्धानबाट खुलेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार, पक्राउ परेका... ...

सवारी दुर्घटना: ६ जनाको मृत्यु, २२९ घाइते
गएको २४ घण्टामा विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन्। यसअवधिमा गाडी दुर्घटनामा परेर २ सय २९ जना घाइते भएका प्रहरीले जनाएको छ। दुर्घटनामा परेर रुपन्देही, नवलपरासी, कास्की, स्याङ्जा, कैलाली र काभ्रेमा गरेर ८ जनाको मृत्यु भएको हो। दुर्घटनामा परेर काठमाडौँ उपत्यकामा १९ जना घाइते भएका छन्। त्यसैगरी बागमती प्रदेशका ब... ...

ट्रम्पद्वारा क्यानाडाली उत्पादनमा लगाइएको ५० प्रतिशत भन्सार महसुलको दायरा हेरफेर
न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा लगाइएको ५० प्रतिशत अतिरिक्त भन्सार महसुलको दायरा परिवर्तन गरेका छन् । शुक्रबार हस्ताक्षर गरिएको घोषणापत्रअनुसार केही वस्तुलाई महसुलको सूचीबाट हटाइएको छ भने केही नयाँ वस्तु थपिएका छन् । नयाँ व्यवस्था अक्टोबर ३० देखि लागू हुनेछ । ह्वाइट हाउसको वेबसाइटमा प्रकाशित घोषणापत्रअनुसार, क्यानाडाबाट अमेरिकामा आयात गरिने प्लाइवुडका पाता, केही कागजजन्य उत्पादन, निश्चित ...


