१७ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले स्वतन्त्र, सन्तुलित र विश्वासमा आधारित परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित एक सेमिनारमा बोल्दै ज्ञवालीले नेपालको भौगोलिक अवस्थिति र ऐतिहासिक पृष्ठभूमिलाई ध्यानमा राखेर कुनै पनि शक्ति राष्ट्रको रणनीतिक समूहमा आबद्ध हुन नहुने बताएका हुन् । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले, नेपालले…
छिमेकीप्रति अविश्वास बढ्ने स्थिति सिर्जना भयो भने नेपालले दबाव थेग्न सक्दैन : प्रदीप ज्ञवाली

Read Complete Original Article
Published originally on अनलाइन खबर






