काठमाडौं ।सूर्यदेव र छठी माताको आराधना गरी मनाइने आस्थाको महापर्व छठका लागि काठमाडौं उपत्यकामा तयारी तीव्र पारिएको छ । पछिल्ला वर्षहरूमा काठमाडौं उपत्यकामा छठ पर्व मनाउने श्रद्धालुको सङ्ख्या बढ्दै गएपछि यस वर्ष पनि विभिन्न नदी किनार, पोखरी तथा जलाशय गरी १७ स्थानमा छठ घाट निर्माण, सरसफाइ र व्यवस्थापनको काम भइरहेको छ । छठ पर्वलाई व्यवस्थित, सुरक्षित र सहज बनाउन विभिन्न छ…
छठ पर्वको तयारी तीव्र : काठमाडौं उपत्यकाका १७ स्थानमा छठ घाट निर्माण तथा व्यवस्थापन

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






