Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Others/चुनावअघि नेतान्याहूलाई भोट माग्दै ट्रम्पले भने- असाधारण लडाकु प्रधानमन्त्री हुन्

चुनावअघि नेतान्याहूलाई भोट माग्दै ट्रम्पले भने- असाधारण लडाकु प्रधानमन्त्री हुन्

10/26/2026, 10:32:15 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
चुनावअघि नेतान्याहूलाई भोट माग्दै ट्रम्पले भने- असाधारण लडाकु प्रधानमन्त्री हुन्

९ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, 'नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।' ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति, नुवाकोटमा सबैभन्दा बढी क्षति
OthersJust now

भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति, नुवाकोटमा सबैभन्दा बढी क्षति

रसुवा–भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीबाट ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ । राष्ट्रिय योजना आयोगले गरेको सर्वेक्षणअनुसार बाढीबाट घरपरिवारतर्फ ६९ अर्ब ५७ करोड र व्यवसाय तथा प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति भएको छ । बाढीबाट चार जिल्लाका ६ हजार ८१७ घरपरिवार र ४९९ व्यवसाय तथा प्रतिष्ठान प्रभावित भएका ...

पर्दाफास
नेतृत्वलाई प्रश्नभन्दा माथि राख्ने पुरानै दलदलमा फस्दै त छैन रास्वपा ?
OthersJust now

नेतृत्वलाई प्रश्नभन्दा माथि राख्ने पुरानै दलदलमा फस्दै त छैन रास्वपा ?

हिजो ‘पुराना’ पार्टीहरूलाई बिगार्ने जुन अन्धभक्ति, नेतृत्वको देवत्वकरण र प्रश्नमाथिको असहिष्णुताको कुसंस्कार हाबी भएको थियो, आज रास्वपामा पनि त्यही रापताप र प्रवृत्ति दोहोरिँदै गरेको देख्दा डर लाग्छ। पात्र मात्र फेर्ने कि पुरानो राजनीतिक संस्कार पनि बदल्ने ? ...

अनलाइन खबर
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार
OthersJust now

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार

९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित सभापतिबाहेकका पदाधिकारी र सदस्यहरूको सपथ ग्रहण समारोह बिहीबार गर्ने भएको हो । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बिहीबार दिउँसो २ बजे कांग्रेसको… ...

अनलाइन खबर
सुन तोलामा ३ हजार बढ्यो
OthersJust now

सुन तोलामा ३ हजार बढ्यो

९ कात्तिक, काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ७८ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । दशैंपछि भने सुनको मूल्य तोलामा ८… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play