Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Others/सुन तोलामा ३ हजार बढ्यो

सुन तोलामा ३ हजार बढ्यो

10/26/2026, 11:22:57 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
सुन तोलामा ३ हजार बढ्यो

९ कात्तिक, काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ७८ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । दशैंपछि भने सुनको मूल्य तोलामा ८…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

एनपीएलसँगै प्युठानको दिहाल्नामा क्रिकेटको रौनक
OthersJust now

एनपीएलसँगै प्युठानको दिहाल्नामा क्रिकेटको रौनक

९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)ले राष्ट्रिय स्तरमा क्रिकेटप्रतिको आकर्षण बढाइरहेका बेला प्यूठानको दिहाल्नामा पनि स्थानीय खेल प्रतिभा पहिचान गर्ने उद्देश्यसहित क्रिकेट प्रतियोगिता सञ्चालन भइरहेको छ । प्यूठानको झिमरुक, नौबहिनी र गौमुखी गाउँपालिकाको संगमस्थल दिहाल्नामा कात्तिक ७ गतेदेखि लालिगुराँस टी–२० कप खुला क्रिकेट प्रतियोगिता सुरु भएको हो । कात्तिक १५ गतेसम्म सञ्चालन हुने… ...

अनलाइन खबर
कुहिरोको घुम्टोभित्र दमौली, घुम्टोमाथि मानुङकोट
OthersJust now

कुहिरोको घुम्टोभित्र दमौली, घुम्टोमाथि मानुङकोट

९ कात्तिकऽ दमौली (तनहुँ) । बिहानको झिसमिसे उज्यालोसँगै मानुङकोटको डाँडाबाट तल हेर्दा दमौली बजार कुहिरोको बाक्लो घुम्टोभित्र हराएको देखिन्छ । सेताम्मे कुहिरोमाथि उदाउँदै गरेको घामको सुनौलो किरण, वरपरका पहाडी शृङ्खला र चिसो हावाको स्पर्शले यहाँ पुग्ने जोकोहीलाई मन्त्रमुग्ध बनाउँछ । यही दृश्य हेर्न अहिले तनहुँको पर्यटकीय गन्तव्य मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ ।… ...

अनलाइन खबर
पाकिस्तानले दिएन एनपीएल खेल्न आफ्ना खेलाडीलाई एनओसी
OthersJust now

पाकिस्तानले दिएन एनपीएल खेल्न आफ्ना खेलाडीलाई एनओसी

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि कर्णाली याक्समा आबद्ध पाकिस्तानी क्रिकेटर साहिबजादा फरहान स्वदेश फर्किने भएका छन्। पाकिस्तानको राष्ट्रिय टोलीमा स्थान बनाएपछि उनी एनपीएल बीचमै छाडेर पाकिस्तान जान लागेका हुन्। कर्णाली याक्सका अनुसार श्रीलंकाविरुद्ध हुने एकदिवसीय अन्तर्राष्ट्रिय खेलका लागि पाकिस्तानले फरहानलाई टोलीमा बोलाएको हो। राष्ट्रिय टोलीको जिम्मेवारी पूरा गरेपछि उनी पुनः कर्णालीमा फर्किने सम्भावना रहेको छ। कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले अक्टोबर ...

पर्दाफास
बबरमहलको आकासे पुल यसै हप्तादेखि सञ्चालनमा आउने
OthersJust now

बबरमहलको आकासे पुल यसै हप्तादेखि सञ्चालनमा आउने

९ कात्तिक, काठमाडौं । काठमाडौंको बबरमहलस्थित निर्माणाधीन आकासे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने भएको छ । सवारीसाधनको चाप र पैदलयात्रुको बाक्लो आवागमनलाई मध्यनजर गर्दै आकासे पुल निर्माण गरिएको हो । पुल निर्माण भएसँगै पैदलयात्रुले सुरक्षित रूपमा सडक पार गर्न सजिलो हुनुका साथै सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । सडक डिभिजन कार्यालय, काठमाडौँका… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play