Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Others/चीन भ्रमण सकेर स्वदेश फर्किइन् एमाले वरिष्ठ नेता भण्डारी

चीन भ्रमण सकेर स्वदेश फर्किइन् एमाले वरिष्ठ नेता भण्डारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीन भ्रमण सकेर स्वदेश फर्किइन् एमाले वरिष्ठ नेता भण्डारी

८ कात्तिक, काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारी चार दिने चीन भ्रमण सकेर सोमबार स्वदेश फर्किएकी छिन् । वरिष्ठ नेता भण्डारी चीनको हेबोई प्रान्तको स्योङआनमा आयोजना गरिएको ‘ग्लोवल गभर्नेन्स फोरम’मा सहभागि भएर सोमवार स्वदेश फर्किएकी हुन् । अक्टोबर २३ देखि २५ सम्म चलेको फोरमलाई नेता भण्डारी सम्बोधन गरेकी थिइन् । चाइनिज…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

२२ लाख बालबालिकालाई भिटामिन ‘ए’, २० लाखभन्दा बढीलाई जुकाको औषधि खुवाइँदै
OthersJust now

२२ लाख बालबालिकालाई भिटामिन ‘ए’, २० लाखभन्दा बढीलाई जुकाको औषधि खुवाइँदै

सरकारले कात्तिक १७ र १८ गते देशभर राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका २० लाखभन्दा बढी बालबालिकालाई जुकाको औषधि खुवाउने तयारी गरिएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार कार्यक्रम सञ्चालनका लागि देशभर आवश्यक ...

पर्दाफास
१० ओभर खेल्दै लुम्बिनीविरुद्ध सुदूरपश्चिमले गुमायो ६ विकेट
OthersJust now

१० ओभर खेल्दै लुम्बिनीविरुद्ध सुदूरपश्चिमले गुमायो ६ विकेट

९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गतको उद्घाटन खेलमा गत वर्षको उपविजेता सुदूरपश्चिम रोयल्सले छैटौं विकेट गुमाएको छ । सुदूरपश्चिम रोयल्सले ९.२ शेर मल्लको बलमा शेरफन रदरफोर्ड गुमाएको हो। रदरफोर्ड ठूलो शटको प्रयासमा आउट भएका छन् । बल माथि मात्रै गयो । लङअनमा आसिफ शेखले क्याच लिएका हुन् ।अहिले सुदूरपश्चिम ५६… ...

अनलाइन खबर
चाडपर्वको अवधिमा सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरी थप सचेत भई परिचालित
OthersJust now

चाडपर्वको अवधिमा सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरी थप सचेत भई परिचालित

काठमाण्डु – सवारी दुर्घटनाबाट विभिन्न समयमा ठूलो जनधनको क्षति हुने गरेको छ । तीव्र गति, ओभरटेक, मापसे, लापसे लगायतका कारणबाट हुने दुर्घटना न्यूनीकरण गर्न नेपाल प्रहरी अहोरात्र खटिरहेको छ । विशेषगरी चाडपर्वको समयमा सवारी दुर्घटना हुन नदिन तथा यात्रुहरूलाई आवगमनमा सहजता प्रदान गर्न नेपाल प्रहरी थप सचेत भई परिचालित भइरहेको छ । यस वर्षको दसैं […] ...

काठमाण्डुपाटी
पाँचौं विकेटको रुपमा सुदूरपश्चिमले गुमायो पाण्डे
OthersJust now

पाँचौं विकेटको रुपमा सुदूरपश्चिमले गुमायो पाण्डे

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गतको उद्घाटन खेलमा गत वर्षको उपविजेता सुदूरपश्चिम रोयल्सले पाँचौं विकेट गुमाएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play