चितवनमा हात्ती सफारीको रोमाञ्च (तस्वीरहरु)

चितवनको पर्यटनमा हात्ती सफारी पनि परिचित आकर्षण हो । पर्यटन गतिविधि विस्तार हुँदै गर्दा हात्तीको उचित हेरचाह, पशुकल्याण र वन्यजन्तुमैत्री पर्यटनको अभ्यासलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने आवश्यकता छ ।
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

विपद् देखाएर ठूला जलाशययुक्त परियोजना नै बनाउन हुन्न भन्नु हास्यास्पद : डा. भट्टराई
३ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हालैका दिनमा नदीहरूमा आएको हिमपहिरो र विपत्तिलाई बहाना बनाएर नेपालमा ठूला जलाशययुक्त परियोजना बनाउनै हुन्न भन्ने आवाज उठ्नु विडम्बनापूर्ण भएको बताएका छन् । सरकारले राष्ट्रिय गौरवको बूढीगण्डकी परियोजना अघि बढाउन बूढीगण्डकी विकास प्राधिकरण विधेयकको सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेसँगै यसको स्वागत गर्दै उनको यो प्रतिक्रिया आएको हो… ...

क्रिकेटमा प्रविधिको नयाँ फड्को, एनपीएलमा डीआरएसकाे प्रयोग हुने
कीर्तिपुर मैदानमा यही कात्तिक ९ गतेदेखि सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) काे प्रयोग हुने भएको छ । नेपाल प्रिमियर लिगकाे अफिसियल फेसबुक पेजमार्फत यसपटकको एनपीएलमा डीआरएस प्रयोग हुने जानकारी दिएको हो । डीआरएस क्रिकेटमा पछिल्लो समय प्रयोग हुँदै आएको चर्चित प्रविधि हो । यसले अम्पायरको निर्णय चित्त नबुझेमा वा गलत भएजस्तो लागेमा त्यसलाई ...

विपद्बाट बेनी–जोमसोम–कोरला सडकमा एक अर्बको क्षति, पुनर्निर्माणका लागि ४ अर्ब लाग्ने
पछिल्लो मनसुनजन्य विपद्का कारण चीन र भारतलाई जोड्ने रणनीतिक महत्त्वको बेनी–जोमसोम–कोरला सडकमा करिब १ अर्ब रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको छ । गत असोज दोस्रो साताको अविरल वर्षापछि आएको पहिरो तथा कालीगण्डकी नदीको बाढी र कटानका कारण क्षतविक्षत बनेको यो सडकलाई पुरानै अवस्थामा फर्काउन ३ देखि ४ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ । बेनी–जोमसोम–कोरला सडक योजनाका ...



