चिकित्सा शिक्षा सुधारमा प्रा.डा. गोविन्द केसीको योगदान महत्त्वपूर्ण : शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले चिकित्सा शिक्षा क्षेत्रमा नीतिगत तथा संस्थागत सुधार गर्न र सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै सुशासन कायम गर्न प्रा.डा. गोविन्द केसीले महत्त्वपूर्ण योगदान पुर्याउनुभएको जनाएको छ ।मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा डा. केसी र नेपाल सरकारबीच विभिन्न समयमा भएका सहमति कार्यान्वयन हुँदा चिकित्सा शिक्षा क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको उल्लेख गरिएको छ ।वि.सं. २०७५ मा राष्ट्रिय चिकित्सा शिक्षा ऐन जारी भएपछि चिकित्सा शिक्षा आयोगको स्थापना, साझा प्
Read Complete Original Article
Published originally on आइसिटी समाचार
Related News

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध
बाजुरामा आज बिहानदेखि इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध बनेको छ। नेपाल दूरसञ्चार कार्यालय बाजुराका प्रमुख ईश्वर सिंहले साँफे-मार्तडी खण्डको नुनेपानीमा बिहीबार तार काटिएपछि सेवा अवरुद्ध भएको बताए। उच्च गतिको फाइबर इन्टरनेटको तार काटेपछि जिल्लामा इन्टरनेट र टेलीफोन सेवा अवरुद्ध भएको उनले बताए। अहिले मर्मतका लागि प्राविधिक टोली खटिएको छ। यस्तै, अवरुद्ध लाइन मर्मतमा केही समय लाग्ने भएपछि सदरमुकाम मार्तडीमा खप्तड छेडेदहको आटिचौरबाट ...

टिकटकले दोस्रो त्रैमासमा विश्वभरबाट १९ करोड हाराहारी भिडियो हटायो, नेपालबाट मात्रै २० लाख ३६ हजार १९१
टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक (अप्रिलदेखि जुनसम्म) को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टमा टिकटकका कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्ट पहिचान गरी हटाउन प्लेटफर्मले चालेका कदमहरूको उल्लेख छ। यसले सुरक्षित र विश्वसनीय डिजिटल वातावरण निर्माण गर्ने टिकटकको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। नेपालमा उक्त तीन महिनाको अवधिमा टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेका २० लाख ३६ हजार १९१ वटा भिडियो ...

टिकटकले नेपालका २० लाखभन्दा बढी भिडियो हटायो
काठमाडौं, कात्तिक १२ । छोटो भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा नेपालबाट अपलोड गरिएका २० लाख ३६ हजार १९१ वटा भिडियो हटाएको छ। कम्पनीको ‘कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट’ अनुसार नियम उल्लंघन गरेको भन्दै ती भिडियो हटाइएका हुन्। अप्रिलदेखि जुनसम्मको अवधिमा नेपालबाट अपलोड गरिएका कुल भिडियोमध्ये हटाइएका सामग्रीको हिस्सा ०.४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ। टिकटकले हटाइएका भिडियोमध्ये ९९.५ प्रतिशत ...


