Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात

Share:WhatsAppFacebookX (Twitter)Telegram
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात
Photo / Coverage: फरकधार

नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष  २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ ।  प्राधिकरणले साउनदेखि कात्तिकसम्म देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको २ अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत् भारत र बंगलादेशतर्फ निर्यात गरेको हो ।  प्राकिरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ । साथै, द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरेक वर्ष जुन&mda...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
गगनको कारबाहीबाट डराउँदैनौँ, १५औँ महाधिवेशन जसरी पनि हुन्छ : कान्छाराम
PoliticsJust now

गगनको कारबाहीबाट डराउँदैनौँ, १५औँ महाधिवेशन जसरी पनि हुन्छ : कान्छाराम

काठमाण्डु– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता कान्छाराम तामाङले आफूहरूले गर्न लागेको १५औँ महाधिवेशन कुनै पनि हालतमा नरोकिने बताएका छन्। पार्टीमा समानान्तर गतिविधि बढाएको भन्दै गगन थापा समूहले कारबाही गर्ने चेतावनी दिएपछि तामाङले आफूहरू त्यस्तो कारबाहीबाट नडराउने दाबी गरेका हुन्। ‘महाधिवेशन जुनसुकै हालतमा हुन्छ। गगनको व्यक्तिगत पेवा पार्टी होइन। महाधिवेशनका लागि हामीले सम्पूर्ण तयारी गरिसकेका […] ...

काठमाण्डुपाटी
सुदूरपश्चिमलाई पराजित गर्दै आर्मी महिला क्रिकेटको फाइनलमा
PoliticsJust now

सुदूरपश्चिमलाई पराजित गर्दै आर्मी महिला क्रिकेटको फाइनलमा

सुदूरपश्चिम प्रदेशलाई सात विकेटले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब १०औँ राष्ट्रिय खेलकुदको महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आइतबार सुर्खेतको वीरेन्द्रनगर क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ७० रनको लक्ष्य आर्मीले १० ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । आर्मीको जितमा कविता कुँवरले अविजित २०, कप्तान लक्ष्मी साउदले अविजित १८, सम्झना खड्काले १६ र रुवी पोदारले १३ रनको योगदान दिए । ...

फरकधार
वित्तीय पारदर्शिता र सुशासनमा कामना सेवा विकास बैंकलाई लगातार तेस्रोपटक ‘साफा अवार्ड’
PoliticsJust now

वित्तीय पारदर्शिता र सुशासनमा कामना सेवा विकास बैंकलाई लगातार तेस्रोपटक ‘साफा अवार्ड’

कामना सेवा विकास बैंक लिमिटेड “साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड २०२५” बाट सम्मानित भएको छ । बैंक साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले वित्तीय सेवा क्षेत्र अन्र्तगत प्रदान गरिने “सर्टिफिकेट अफ मेरिट अवार्ड” बाट सम्मानित भएको हो । साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले आर्थिक वर्ष २०२४/२५ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सशासनका लागि ...

फरकधार
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले दियो अभिमुखीकरण [तस्बिरहरू]
PoliticsJust now

‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले दियो अभिमुखीकरण [तस्बिरहरू]

नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिएका छन् । पार्टी सभापति गगनकुमार थापाको समुपस्थितिमा आज पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा अभिमुखीकरण दिएका हुन् ।   ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement