काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालको वस्तु आयात र निर्यात दुवैमा उल्लेख्य वृद्धि भएको छ । यस अवधिमा वस्तु आयात ३१.७७ प्रतिशत र निर्यात ४३.४८ प्रतिशतले बढेको हो । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ८ खर्ब ३ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । […]
चार महिनामा आयात ३१ र निर्यात ४३ प्रतिशतले बढ्दा व्यापार घाटा ६ खर्ब ६८ अर्ब पुग्यो

Read Complete Original Article
Published originally on लोकपथ






