Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/चाडपर्वको रमझमबीच मार्सीधान काट्नमा व्यस्त किसान

चाडपर्वको रमझमबीच मार्सीधान काट्नमा व्यस्त किसान

10/19/2026, 6:34:32 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
चाडपर्वको रमझमबीच मार्सीधान काट्नमा व्यस्त किसान

जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको छ । दशैँको रमाइलोसँगै किसानका लागि मार्सीधान काट्ने चटारो थपिएको तातोपानी गाउँपालिकाका स्थानीय सुनीता पाण्डेले बताइन् ।   किसानहरुको दैनिकी अहिले बिहानैदेखि बेलुकी अबेरसम्म खेतमै धान काटेर बित्न थालेको छ । पाण्डेका अनुसार किसान दशैं मनाउनेभन्दा बढी धान स्याहार्न व्यस्त छन् । कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले मार्सीधान जुम्लाको पहिचानसँग पनि जोडिने बताए । उनका अनुसार मार्सीधानखेती गर्ने आफ्नै समय छ, सोही आधारमा जिल्लाका क...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

दसैँले जोड्दै परिवार, बढाउँदै गाउँको चहलपहल
राजनीतिJust now

दसैँले जोड्दै परिवार, बढाउँदै गाउँको चहलपहल

बडादसैँले भोजपुरका गाउँबस्तीमा रौनक थपेको छ । रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा घरबाहिर रहेका आफन्त गाउँ फर्किन थालेपछि परिवारमा खुसी छाएको छ । घटस्थापनासँगै सुरु भएको दसैँको उल्लासले गाउँघरमा भेटघाट, पूजाआजा र रमाइलो गर्ने वातावरण बनेको छ । भोजपुरको ग्रामीण जीवनमा दसैँ पारिवारिक मिलन र सांस्कृतिक परम्परा जोगाउने महत्वपूर्ण अवसरका रूपमा रहँदै आएको छ । घर लिपपोत गर्ने, बाटोघाटो सफा ...

फरकधार
ओमानसँग खेल्दै नेपाल, जित्नैपर्ने दबाब
राजनीतिJust now

ओमानसँग खेल्दै नेपाल, जित्नैपर्ने दबाब

आइसिसी विश्वकप लिग–२ सिरिजमा नेपालले आज ओमानसँग खेल्दैछ । यी दुई टिमबीचको महत्वपूर्ण खेल बिहान ११ः१५ देखि अलअमरात क्रिकेट मैदानमा सुरु हुनेछ ।  नेपालका लागि यो खेल फाइनल सरह छ। यदि यस खेलमा जित दर्ता गर्न सके नेपालले शीर्ष ६ मा स्थान बनाउनेछ। पराजित भएमा यसपालि नेपालको यात्रा सातौं स्थानमा सीमित हुनेछ ।    सिरिजको पछिल्लो खेलमा क्यानडासँग २४ रनको हारले नेपाललाई ...

फरकधार
मंगल ग्रहका चन्द्रमाबाट नमूना ल्याउने तयारीमा जापान
राजनीति6 hours ago

मंगल ग्रहका चन्द्रमाबाट नमूना ल्याउने तयारीमा जापान

मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने ऐतिहासिक अभियान सञ्चालन गर्न जापानले तयारी गरेको छ । यसले मङ्गल ग्रह र यसका चन्द्रमाको उत्पत्ति, सौर्यमण्डलको निर्माण तथा पृथ्वीमा जीवनको सुरुआतबारे महत्त्वपूर्ण जानकारी दिने वैज्ञानिकहरूको अपेक्षा छ । जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) का अनुसार एमएमएक्स अन्तरिक्षयान बोकेको एच–३ रकेट मङ्गलबार बिहान ४ः४१ बजे तानेगासिमा अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गर्ने तयारी छ ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play