ओमानसँग खेल्दै नेपाल, जित्नैपर्ने दबाब

आइसिसी विश्वकप लिग–२ सिरिजमा नेपालले आज ओमानसँग खेल्दैछ । यी दुई टिमबीचको महत्वपूर्ण खेल बिहान ११ः१५ देखि अलअमरात क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालका लागि यो खेल फाइनल सरह छ। यदि यस खेलमा जित दर्ता गर्न सके नेपालले शीर्ष ६ मा स्थान बनाउनेछ। पराजित भएमा यसपालि नेपालको यात्रा सातौं स्थानमा सीमित हुनेछ । सिरिजको पछिल्लो खेलमा क्यानडासँग २४ रनको हारले नेपाललाई धक्का लागेको थियो । त्यो खेलको जितले क्यानडा तालिकाको छैटौँ स्थानमा उक्लियो । र, नेपाल तालिकाको सातौँ स्थानमा झर्यो । अब छैटौँ...
Read Complete Original Article
Published originally on फरकधार
Related News

दसैँले जोड्दै परिवार, बढाउँदै गाउँको चहलपहल
बडादसैँले भोजपुरका गाउँबस्तीमा रौनक थपेको छ । रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा घरबाहिर रहेका आफन्त गाउँ फर्किन थालेपछि परिवारमा खुसी छाएको छ । घटस्थापनासँगै सुरु भएको दसैँको उल्लासले गाउँघरमा भेटघाट, पूजाआजा र रमाइलो गर्ने वातावरण बनेको छ । भोजपुरको ग्रामीण जीवनमा दसैँ पारिवारिक मिलन र सांस्कृतिक परम्परा जोगाउने महत्वपूर्ण अवसरका रूपमा रहँदै आएको छ । घर लिपपोत गर्ने, बाटोघाटो सफा ...

चाडपर्वको रमझमबीच मार्सीधान काट्नमा व्यस्त किसान
जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको छ । दशैँको रमाइलोसँगै किसानका लागि मार्सीधान काट्ने चटारो थपिएको तातोपानी गाउँपालिकाका स्थानीय सुनीता पाण्डेले बताइन् । किसानहरुको दैनिकी अहिले बिहानैदेखि बेलुकी अबेरसम्म खेतमै धान काटेर बित्न थालेको छ । पाण्डेका अनुसार किसान दशैं मनाउनेभन्दा बढी धान स्याहार्न व्यस्त छन् । कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले मार्सीधान जुम्लाको पहिचानसँग पनि जोडिने बताए । ...

मंगल ग्रहका चन्द्रमाबाट नमूना ल्याउने तयारीमा जापान
मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने ऐतिहासिक अभियान सञ्चालन गर्न जापानले तयारी गरेको छ । यसले मङ्गल ग्रह र यसका चन्द्रमाको उत्पत्ति, सौर्यमण्डलको निर्माण तथा पृथ्वीमा जीवनको सुरुआतबारे महत्त्वपूर्ण जानकारी दिने वैज्ञानिकहरूको अपेक्षा छ । जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) का अनुसार एमएमएक्स अन्तरिक्षयान बोकेको एच–३ रकेट मङ्गलबार बिहान ४ः४१ बजे तानेगासिमा अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गर्ने तयारी छ ...


