चक्रवात ‘अर्णव’को प्रभावले भारी वर्षाको सम्भावना, मकवानपुरमा उच्च सतर्कता अपनाउन आग्रह

हेटौँडा । बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातका कारण भारी वर्षा हुने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय मकवानपुरले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विशेष बुलेटिनअनुसार कात्तिक ११ देखि १४ गतेसम्म मकवानपुरसहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

‘किंग’को पोस्टरमा ‘आशिकी’ लुक्समा देखिए शाहरुख खान
शाहरुख खानको बहुप्रतिक्षीत बलिउड फिल्म ‘किंग’ नयाँ पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा शाहरुख रगत लतपतिएको अनुहार र ओठमा गुलाब च्यापेको एउटा ‘आशिकी’ लुक्समा देखिएका छन्। उनको आँखामा रिस र उनको व्यवहारले रोमान्स झल्काउँछ। पोस्टरले फिल्ममा एक्सन र रोमान्सको मिश्रणलाई संकेत गर्दछ। सामाजिक सञ्जालमा पोस्टर सेयर गर्दै शाहरुखले लेखेका छ... ...

कात्तिक १२ गतेदेखि गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै
काठमाडौँ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)ले १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ आयोजना गर्ने भएको छ । तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी फ्यानले गोदावरी फूलको प्रदर्शनीको आयोजना गर्न लागेको जनाएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि’ भन्ने नाराको साथ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी यहि २०८३ कार्तिक १२ देखि १६ गतेसम्म (पाँच दिन) जावलाखेलको खेल मैदान, ललितपुरमा ...

टाइगर श्राफमाथि आक्रमण अघि सलमान, आमिर र इमरान हाशमीको रेकी
मुम्बई । बलिउड अभिनेता टाइगर श्राफमाथि गत अक्टोबर १८ भएको गोली प्रहार घटनाको अनुसन्धान गरिरहेको मुम्बई प्रहरीको अपराध शाखाले नयाँ तथ्य सार्वजनिक गरेको छ। आक्रमणकारीहरूलाई अभिनेता इमरान हाशमीको घरको रेकी गर्न... ...

ह्यारी केनलाई ब्यालोन डी’ओर
काठमाडौं । इङ्ल्यान्डका कप्तान ह्यारी केनले स्पेनका लामिन यमल र फ्रान्सका किलियन एमबाप्पेलाई पछि पार्दै सन् २०२६ को पुरुष ब्यालोन डी’ओर जितेका छन् । उनी सन् २००१ मा माइकल ओवेनपछि यो पुरस्कार जित्ने पहिलो इङ्लिस खेलाडी बनेका छन् । ३३ वर्षीय बायर्न म्युनिखका फरवार्ड केनले गत सिजन क्लब र देशका लागि खेलेका ६५ खेलमा ७३ […] ...


