धादिङ र चितवनको सीमाक्षेत्र नजिक पर्ने पृथ्वी राजमार्गको घोप्टेभिरमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। पहिरोका कारण राजमार्गमा दुईतर्फी यातायात ठप्प भएको हो। कुरिनटार नजिकै पर्ने घोप्टेभिरमा सोमबार बिहान सडक माथिबाट सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको हो। सडक डिभिजन कार्यालय चितवनका अनुसार पहिरो गएराति नै खसेको थियो। पहिरो पन्छाउन सोमबार बिहानदेखि मेसिन तथा उपकरण परिचालन गरिएको छ। कार्यालयले पहिरो हटाउन करिब तीन घण्टा लाग्ने अनुमान गरेको छ। सडक अवरुद्ध भएपछि उक्त मार्ग भएर यात्रा गर्ने यात्र...
घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

Read Complete Original Article
Published originally on फरकधार





