काठमाण्डु– ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाण्डुको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ । शुक्रबार निर्माणस्थलमा आयोजित एक समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विधिपूर्वक जगको पूजा (भूमिपूजा) गरेर भवन निर्माणको औपचारिक सुरुआत गरेका थिए । करिब एक लाख ४६ हजार वर्गफिटमा फैलिने यो भवन […]
ग्लोबल आइएमईले काठमाण्डुकाे उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी




_smgHG4grds.jpg)
