गोला मुक्सार–लालपुर सडकको बजेट कटौती, ७० लाखमा टेन्डरको तयारी

८ कात्तिक, सिरहा । सिरहाको गोलबजार नगरपालिका–१ र ३ लाई जोड्ने गोला मुक्सार–लालपुर सडक कालोपत्रे योजनाको बजेट ३० लाख रुपैयाँ कटौती भएको छ । मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन गरेको एक करोड रुपैयाँमध्ये ३० लाख कटौती भएपछि अब ७० लाख रुपैयाँको लागतमा टेन्डर प्रक्रिया अघि बढाइने भएको छ…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

कबड्डी : नेभर इन्डिङ स्टोरी र जात्रा रिटर्न्स : ज्वाइसाब बिकम्स जम्बी
बानेश्वर चोकको बहुतले भवन ‘स्वर्णिम खलिफा’मा पहिलो पटक सिनेमा घर सञ्चालनमा आएको थियो । वि.सं. २०८५ सालबाट निर्माण सुरु भएर १५ वर्षमा तयार भएको यस भवनको उद्घाटन अर्थमन्त्री डायमन्ड थापाले गरेका थिए । भवनको सबैभन्दा माथिल्लो तलाको नाम दिइएको थियो, सौम्य हल । त्यही हलमा वयोवृद्ध निर्देशक रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी’को १२औँ शृङ्खला प्रदर्शनमा… ...

पाकिस्तानका अलराउन्डर मोहम्मद नवाजले चितवन राइनोजबाट एनपीएल खेल्ने
८ कात्तिक, काठमाडौं । पाकिस्तानका अलराउन्डर मोहम्मद नवाज चितवन राइनोजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । चितवनले सामाजिक सञ्जालमार्फत नवाजलाई अनुबन्ध गरेको जानकारी दिएका हो । बायाँहाते ब्याटिङ र बायाँहाते स्पिन बलिङ गर्ने नवाजले ब्याटिङ र बलिङ दुवैबाट योगदान दिन सक्ने खेलाडी हुन् । नवाजले पाकिस्तानबाट ९८ टी–२०आई खेलमा ९११ रन… ...

एनपीएलको लोभलाग्दो उडान
तेस्रो संस्करणमा आइपुग्दा नेपाल प्रिमियर लिग (एनपीएल) विश्वस्तरीय स्टारको आँखामा परिसकेको छ । ...

असोजमा ट्राफिक प्रहरीका ५४३४ सचेतना कार्यक्रम, साढे ४ लाख नागरिक लाभान्वित
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको पालना गराउने उद्देश्यले गएको असोज महिनामा पाँच हजार ४३४ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा ट्राफिक नियमसम्बन्धी जानकारी प्रवाह गर्ने, सडक सुरक्षाबारे सचेतना अभिवृद्धि गर्ने तथा सुरक्षित यात्राका लागि नागरिकलाई प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ ...


