कबड्डी : नेभर इन्डिङ स्टोरी र जात्रा रिटर्न्स : ज्वाइसाब बिकम्स जम्बी

बानेश्वर चोकको बहुतले भवन ‘स्वर्णिम खलिफा’मा पहिलो पटक सिनेमा घर सञ्चालनमा आएको थियो । वि.सं. २०८५ सालबाट निर्माण सुरु भएर १५ वर्षमा तयार भएको यस भवनको उद्घाटन अर्थमन्त्री डायमन्ड थापाले गरेका थिए । भवनको सबैभन्दा माथिल्लो तलाको नाम दिइएको थियो, सौम्य हल । त्यही हलमा वयोवृद्ध निर्देशक रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी’को १२औँ शृङ्खला प्रदर्शनमा…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

सामसङ ग्यालेक्सी ए१७ फाइभजी अब २४ महिनाको किस्ताबन्दीमा पाइने
सामसङ मोबाइल नेपालले आसन्न चाडपर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष सुविधा सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो नयाँ स्मार्टफोन ‘ग्यालेक्सी ए १७ फाइभ जी’ खरिद गर्न चाहने ग्राहकहरूलाई २४ महिनासम्मको सहज किस्ताबन्दी (ईएमआई) सुविधा उपलब्ध गराएको हो । कम्पनीका अनुसार ग्राहकहरूले अब न्यूनतम मासिक १,२२१ रुपैयाँको किस्ता तिरेर यो स्मार्टफोन खरिद गर्न सक्नेछन् । लामो समयको किस्ताबन्दी सुविधा भएकाले ग्राहकहरूलाई ...

एनपीएलको तेस्रो सीजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर
८ कात्तिक, काठमाडौं । एनपीएलको तेस्रो सिजनमा एलओडी क्लब 'इन्टरटेनमेन्ट पार्टनर’ बनेको छ । सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरू हुने एनपीएलको तेस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बनेको हो । आइतबार एक कार्यक्रम गरेर क्लबका सीइओ रविन श्रेष्ठ र क्रिकेट एशोशिएसनका सचिव पारस खड्काले सम्झौता गरेका हुन् । एनपीएलको खेल अवधिभर मनोरञ्जन पार्टनर बनेको… ...

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं: महामन्त्री पौडेल
८ कात्तिक, दमौली (तनहुँ) । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम भएको र बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्न आफूहरू तयार रहेको बताएका छन् । नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री पौडेलले कांग्रेसलाई रुपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने बताए । उनले सबैपक्षसँग सहमति र सहकार्य गर्दै… ...


