Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित

गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित

10/16/2026, 8:31:30 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित

खुलातर्फ किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ र खुमाप्रसाद अर्याल निर्वाचित भएका छन् भने महिला तथा युवा समूहबाट पनि तीन नेता विजयी भएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कान्तिपुर

Visit Publisher Site →

Related News

भिडियो : बाढीले झनै धकेलियो बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया
ताजा खबरJust now

भिडियो : बाढीले झनै धकेलियो बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया

सरकारले मुआब्जा वितरण गरिसकेको अवस्थामा असोज २५ को बाढीले बाँकी काम र आयोजनाको भविष्यप्रति थप अन्योल सिर्जना गरेको छ। ...

कान्तिपुर
सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी
ताजा खबरJust now

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको संविधानको धारा ३६ ले खाद्यसम्बन्धी हकलाई मूर्तरुप दिन विभिन्न कानुन र योजनामार्फत भोकमरी अन्त्य गर्ने र दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने... ...

रातोपाटी
भारतसँगको व्यापार घाटा घटाउन र लगानी प्रवर्द्धन गर्न संयुक्त पहल आवश्यकः अध्यक्ष श्रेष्ठ
ताजा खबरJust now

भारतसँगको व्यापार घाटा घटाउन र लगानी प्रवर्द्धन गर्न संयुक्त पहल आवश्यकः अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल–भारतबीचको व्यापार घाटा न्यूनीकरण, लगानीका अवरोध हटाउन र द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्न दुवै देशले संयुक्त पहल गर्नुपर्ने बताएका छन्। नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) को ३२औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै श्रेष्ठले भन्सार प्रक्रिया सरलीकरण, सीमा पूर्वाधार सुधार र नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए। उनका अनुसार आर्थिक वर्ष ...

टक्सार
प्रहरीको गोली लागेर भारतीय नागरिक घाइते, गाँजासहित दुई पक्राउ
ताजा खबरJust now

प्रहरीको गोली लागेर भारतीय नागरिक घाइते, गाँजासहित दुई पक्राउ

रानी समाचारदातारानी (मोरङ), असोज ३० गते । मोरङको रतुवामाई नगरपालिका–५ स्थित बक्राहा खोला बगरमा गाँजा नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा एक भारतीय नागरिक घाइते भएका छन् ।... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play