Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/खनालको स्वास्थ्य अवस्था बुझ्न एमाले अध्यक्ष ओली ह्याम्स अस्पतालमा

खनालको स्वास्थ्य अवस्था बुझ्न एमाले अध्यक्ष ओली ह्याम्स अस्पतालमा

10/18/2026, 7:51:30 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
खनालको स्वास्थ्य अवस्था बुझ्न एमाले अध्यक्ष ओली ह्याम्स अस्पतालमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न ह्याम्स हस्पिटल पुगेका छन्। स्वास्थ्य समस्या देखिएपछि खनाल आइतबार ह्याम्स अस्पताल भर्ना भएका छन्।  उनको मुटुमा समस्या देखिएको र अवस्था सामान्य रहेको खनालको सचिवालयले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

ब्राइटनको फराकिलो जित, क्रिस्टल प्यालेस ५-० गोलले पराजित
ताजा खबरJust now

ब्राइटनको फराकिलो जित, क्रिस्टल प्यालेस ५-० गोलले पराजित

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सम्पन्न खेलमा ब्राइटनले क्रिस्टल प्यालेसमाथि ५-० गोलको फराकिलो र सानदार जित निकालेको छ । एकपक्षीय बनेको खेलमा ब्राइटनले खेलको सुरुवाती १० मिनेटभित्रै तीन गोल गर्दै... ...

रातोपाटी
बाढीमा बेपत्ता रामेश्वरको परिवारलाई सहपाठीले जुटाए १ लाख ७५ हजार रुपैयाँ
ताजा खबरJust now

बाढीमा बेपत्ता रामेश्वरको परिवारलाई सहपाठीले जुटाए १ लाख ७५ हजार रुपैयाँ

रसुवाको भोटेकोसीमा आएको बाढीमा परी बेपत्ता भएका मकवानपुरको थाहा नगरपालिका–४ का रामेश्वर लामाको परिवारलाई उनका सहपाठीहरूले आर्थिक सहयोग गरेका छन्। थाहामै रहेको जनकल्याण माध्यमिक विद्यालयबाट २०५९ सालमा एसएलसी परीक्षामा सहभागी भएका साथीहरूले स्वतःस्फूर्त रूपमा रकम संकलन गरी १ लाख ७५ हजार ८ सय ५० रुपैयाँ सहयोग गरेका हुन्। गत भदौ १० गते भोटेकोशीमा आए... ...

नेपालखबर
लिड्स र म्यानचेस्टर युनाइटेडले १-१ गोलको बराबरी खेले
ताजा खबरJust now

लिड्स र म्यानचेस्टर युनाइटेडले १-१ गोलको बराबरी खेले

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सम्पन्न खेलमा लिड्स र म्यानचेस्टर युनाइटेड १–१ गोलको बराबरीमा रोकिएका छन्। दुवै टोलीले बराबरी खेल्दै अङ्क बाँडेका हुन् । प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो अग्रता म्यानचेस्टर... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play