Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बाढीमा बेपत्ता रामेश्वरको परिवारलाई सहपाठीले जुटाए १ लाख ७५ हजार रुपैयाँ

बाढीमा बेपत्ता रामेश्वरको परिवारलाई सहपाठीले जुटाए १ लाख ७५ हजार रुपैयाँ

10/18/2026, 8:47:53 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
बाढीमा बेपत्ता रामेश्वरको परिवारलाई सहपाठीले जुटाए १ लाख ७५ हजार रुपैयाँ

रसुवाको भोटेकोसीमा आएको बाढीमा परी बेपत्ता भएका मकवानपुरको थाहा नगरपालिका–४ का रामेश्वर लामाको परिवारलाई उनका सहपाठीहरूले आर्थिक सहयोग गरेका छन्। थाहामै रहेको जनकल्याण माध्यमिक विद्यालयबाट २०५९ सालमा एसएलसी परीक्षामा सहभागी भएका साथीहरूले स्वतःस्फूर्त रूपमा रकम संकलन गरी १ लाख ७५ हजार ८ सय ५० रुपैयाँ सहयोग गरेका हुन्। गत भदौ १० गते भोटेकोशीमा आए...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

रुससँगको सम्झौताअनुसार अमेरिकी बजारमा डिजेल पुग्न १५–२० दिन लाग्ने
ताजा खबरJust now

रुससँगको सम्झौताअनुसार अमेरिकी बजारमा डिजेल पुग्न १५–२० दिन लाग्ने

काठमाडौँ । रुस र अमेरिकाबिच प्रस्तावित डिजेल आपूर्ति सम्झौतामा हस्ताक्षर भएपछि इन्धन अमेरिकी बजारमा पुग्न १५ देखि २० दिन लाग्ने रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले बताएका छन् । यद्यपि, सम्झौतामा हस्ताक्षर हुने... ...

रातोपाटी
बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह
ताजा खबरJust now

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

वीरगंज । परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण संकलन तथा प्रमाणीकरणका लागि सम्बन्धित परिवारलाई निवेदन पेस गर्न आग्रह गरेको छ । बाढीमा बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण यकिन गरी अभिलेख प्रमाणीकरण गर्ने उद्देश्यले गाउँपालिकाले सूचना जारी गरी त्यसका लागि सम्बन्धित व्यक्तिका परिवारका सदस्यलाई आवश्यक कागजातसहित सम्बन्धित वडा […] ...

लोकपथ
जुम्लामा मार्सीधान काट्ने चटारो
ताजा खबरJust now

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला । जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको छ । दशैँको रमाइलोसँगै किसानका लागि मार्सीधान काट्ने चटारो थपिएको तातोपानी गाउँपालिकाका स्थानीय सुनीता पाण्डेले बताए । किसानहरुको दैनिकी अहिले बिहानैदेखि बेलुकी अबेरसम्म खेतमै धान काटेर बित्न थालेको छ । पाण्डेका अनुसार किसानहरु दशैं मनाउनेभन्दा बढी धान स्याहार्न व्यस्त छन् । कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले मार्सीधान जुम्लाको पहिचानसँग पनि ...

नेपालन्युज
बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार
ताजा खबरJust now

बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार

काठमाडौं। मुम्बईको जुहूस्थित पुष्पा पार्कमा बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार भएको छ। भारतीय सञ्चारमाध्यम एबीपी न्युजका अनुसार मोटरसाइकलमा सवार तीन अज्ञात व्यक्तिले अभिनेता श्राफलाई लक्षित गरी गोली चलाएका हुन्। घटनाको कारण हालसम्म खुल्न सकेको छैन। घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। प्रहरीले आक्रमणमा संलग्न फरार अभियुक्तहरूको खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ। ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play