Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/क्यासिनोबाट ५ जना प्रहरी नियन्त्रणमा

क्यासिनोबाट ५ जना प्रहरी नियन्त्रणमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
क्यासिनोबाट ५ जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालिमा नेपाली प्रवेश गराई जुवा खेलाइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । बारा जिल्लाको पचरौता नगरपालिका–४ का रामचन्द्र साह, […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

पुख्यौली गाउँ सपहीमा पूर्वराष्ट्रपति यादवको दसैँ
ताजा खबरJust now

पुख्यौली गाउँ सपहीमा पूर्वराष्ट्रपति यादवको दसैँ

काठमाडौँ । प्रथम राष्ट्रपति डा.रामवरण यादवले पुख्र्यौली गाउँ धनुषाको सपही पुगेर परिवार र दाजुभाईसँगै यस वर्षको बडादसैँ मनाएका छन्। वडादसैको अवसरमा पूर्व राष्ट्रपति डा.यादव यही मङगलबार धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित पुख्र्यौली गाउँ सपही पुगेका थिए। यसवर्ष गाउँमा आई परिवारजन र दाजुभाईसँगै उल्लासमय वातावरणबीच शुभकामना आदनप्रदान गरेर विजयादशमी मनाएको उनले जानकारी दिए। ...

केन्द्रबिन्दु
ट्रम्पद्वारा ले पेनको प्रशंसा
ताजा खबरJust now

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वासिङटन।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले पेनलाई ‘रूढीवादी आवाज’ भन्दै प्रशंसा गरेका छन्। तर सन् २०२७ को फ्रान्सेली राष्ट्रपति निर्वाचनमा उनलाई समर्थन गर्ने विषयमा भने ट्रम्पले स्पष्ट धारणा व्यक्त गरेनन्। अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा ट्रम्पले फ्रान्सको अशान्तिलाई आप्रवासन र वामपन्थी राजनीतिविरुद्ध आफ्नो धारणा राख्ने अवसरका रूपमा प्रस्तुत गर्दै आएका छन्। ले पेनलाई समर्थन गर्नु हुन्छ कि भनेर पत्रकारले ...

नेपालन्युज
पाकिस्तान–इरान सीमा लगातार चौथो दिन पनि बन्द, हजारौँ मालवाहक गाडी अलपत्र
ताजा खबरJust now

पाकिस्तान–इरान सीमा लगातार चौथो दिन पनि बन्द, हजारौँ मालवाहक गाडी अलपत्र

काठमाडौं । पाकिस्तान र इरानबीचका प्रमुख सीमा नाका बन्द हुँदा दुई देशबीचको व्यापार प्रभावित भएको छ । गत अक्टोबर १७ देखि अनिश्चितकालका लागि बन्द गरिएका नाका लगातार चौथो दिन पनि सञ्चालनमा आउन नसक्दा सीमाका दुवैतर्फ हजारौँ मालवाहक गाडी रोकिएका छन् । बलुचिस्तान हुँदै हुने द्विपक्षीय व्यापार ठप्प हुँदा व्यापारीहरू आर्थिक नोक्सानीको जोखिममा परेका छन् । पाकिस्तान र इरानले सीमा बन्द गर्ने ...

कर्पोरट खबर
तौथलीमा दही जात्रा
ताजा खबरJust now

तौथलीमा दही जात्रा

किराँतकालदेखि चल्दै आएको तौथली दही जात्रामा अबिर मिसिएको दही छ्यापाछ्याप गर्दै स्थानीयले त्रिपुरासुन्दरी भगवतीको आराधना गरे । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play