कोशी र बागमतीमा भारी वर्षाको सम्भावना, उच्च सतर्कतामा सरकार

आज अपराह्नदेखि रातिसम्म कोशी र बागमतीका धेरै ठाउँमा भारी वर्षाको सम्भावना छ । शनिबारदेखि भने क्रमश: कम हुने पूर्वानुमान छ ।
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

इजरायलमा चुनावी परिणामपछि नेतान्याहुको चर्को आलोचना
निर्वाचन परिणामपछि विदेशी हस्तक्षेपको आरोप लगाएका नेतान्याहुको विपक्षी नेता तथा अरब समुदायका राजनीतिक दलका नेताहरूले चर्को आलोचना गरेका छन् । ...

खुट्टा हल्लाउनु पनि कसरत : छुट्टै समय ननिकाली दिनभरि कसरी सक्रिय रहने ?
बिहान कार्यालयको कुर्सी, त्यसपछि गाडीको सिट र साँझ घरको सोफा । धेरैजसो मानिसको दिन यसरी नै बस्दाबस्दै बित्छ । राति खाना खाने बेलामा मात्रै दिनभरि कुनै कसरत नगरेको महसुस हुन्छ । विश्वभर गरिएका विभिन्न अध्ययनले लामो समयसम्म बसिरहने जीवनशैलीले गम्भीर रोगको जोखिम बढाउन सक्ने देखाएका छन् । त्यसैले लामो समयसम्म बस्ने बानी घटाउन हामीले गर्ने सानातिना… ...

राहुल यादव : उमेर सानो, प्रभाव ठूलो
१७ वर्षीय राहुलले एनपीएलमा केवल अवसर पाएनन्, आफ्नो क्षमता प्रमाणित गर्दै जनकपुरको भरोसासमेत जिते । ...

एआईको प्रभावले गुगलको बजार मूल्यमा ५०० अर्ब डलरभन्दा बढीको गिरावट
एआईसम्बन्धी चिन्ताले वालस्ट्रिटमा हलचल पैदा भएको छ । गुगलको सेयर मूल्य ६ महिनायताकै न्यून विन्दुमा झरेको छ । ...


