मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा वर्षौंदेखि चलेको अतिरिक्त शुल्क असुली प्रकरणको अनुसन्धान पूर्वश्रममन्त्रीहरूसम्म पुगेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्वास्थ्य व्यवसायी कैलाश खड्कालाई पक्राउ गरेसँगै पूर्वश्रममन्त्री शरतसिंह भण्डारी र पूर्वश्रम राज्यमन्त्री टेकबहादुर गुरुङमाथि पनि अनुसन्धान भएको स्रोतले फरकधारलाई जानकारी दिएको छ । खड्काको पक्राउ सामान्य ठगी प्रकरणमा सीमित छैन । यसले वैदेशिक रोजगार क्षेत्रमा वर्षौंदेखि कायम व्यावसायिक सिन्डिकेट, सरकारी निर्णयमा व्यवसायीको पहुँच र ...
कैलाश खड्का पक्राउपछि खुल्दै श्रमिक ठगीको जालो, पूर्वमन्त्रीदेखि पूर्वमुख्यसचिवसम्म अनुसन्धानको राडारमा

Read Complete Original Article
Published originally on फरकधार






