Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

लुम्बिनीलाई सुरुमै ठूलो झट्का, तेस्रो बलमै क्लिन बोल्ड भए डार्सी सर्ट

Share:WhatsAppFacebookX (Twitter)Telegram
लुम्बिनीलाई सुरुमै ठूलो झट्का, तेस्रो बलमै क्लिन बोल्ड भए डार्सी सर्ट
Photo / Coverage: फरकधार

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ को पहिलो क्वालिफायरमा १०६ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले सुरुवातमै विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनाएको थियो । जवाफमा ब्याटिङमा उत्रिएको लुम्बिनीले पहिलो ओभरको तेस्रो बलमै पहिलो विकेट गुमाएको छ । उसका ओपनिङ ब्याटर डार्सी सर्ट खाता नै नखोली आउट भएका छन् । सुदूरपश्चिमका बलर स्कट कुग्लाइनले सर्टलाई बोल्ड गर्दै टोलीलाई पहिलो सफलता दिलाएका हुन् । ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
देश-विदेशबाट उठेको अर्बौँ रुपैयाँ राहत कोषमा थन्क्याएर सरकार चिट्ठामा रमाउँदै
PoliticsJust now

देश-विदेशबाट उठेको अर्बौँ रुपैयाँ राहत कोषमा थन्क्याएर सरकार चिट्ठामा रमाउँदै

गत १० भदौको एकाबिहानै भोटेकोशी-त्रिशूली नदीमा आएको अकल्पनीय बाढी पहिरोले हजारौँ नागरिकलाई घरबारविहीन मात्र बनाएन, कयौँ परिवारको खुसी सदाका लागि खोस्यो ।  ठूलो मानवीय र भौतिक क्षति निम्त्याएको यो विपद्पछि देश-विदेशमा रहेका नेपालीहरूले पीडितप्रति अभूतपूर्व सद्भाव देखाए। सरकारले पनि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ र ‘प्रधानमन्त्री राहत कोष’ का बैंक खाता तथा क्यूआर कोड सार्वजनिक गर्दै सहयोगका लागि आह्वान गर्‍यो। सरकारको आह्वानपछि ...

फरकधार
चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रमुख वाङसँग रास्वपा महामन्त्री आचार्यको भेट
PoliticsJust now

चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रमुख वाङसँग रास्वपा महामन्त्री आचार्यको भेट

काठमाण्डु– चीनको सिचुवान प्रान्तीय कमिटीका सचिव तथा प्रान्तीय जनकंग्रेसको स्थायी समिति अध्यक्ष वाङ सियाओहुईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका छन्। मंगलबार चीनको छेन्दुमा भएको भेटमा वाङले सिचुवान प्रान्तीय कमिटी र प्रान्तीय सरकारका तर्फबाट नेपाली प्रतिनिधिमण्डललाई स्वागत गरे। उनले सिचुवानको आर्थिक तथा सामाजिक विकासबारे जानकारी गराउँदै नेपाल […] ...

काठमाण्डुपाटी
पहिलो क्वालिफायरमा सुदूरपश्चिमको कमजोर ब्याटिङ, लुम्बिनीलाई फाइनल पुग्न १०६ रनको लक्ष्य
PoliticsJust now

पहिलो क्वालिफायरमा सुदूरपश्चिमको कमजोर ब्याटिङ, लुम्बिनीलाई फाइनल पुग्न १०६ रनको लक्ष्य

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ अन्तर्गत पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले साविक विजेता लुम्बिनी लायन्सलाई १०६ रनको सामान्य लक्ष्य दिएको छ ।  कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनायो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले दबाबका बीच महत्वपूर्ण अर्धशतकीय पारी खेले । उनले ५१ बलमा ३ चौका ...

फरकधार
दबाबमा चम्किए दीपेन्द्र, सुदूरपश्चिमलाई सम्हाल्दै बनाए लगातार दोस्रो अर्धशतक
PoliticsJust now

दबाबमा चम्किए दीपेन्द्र, सुदूरपश्चिमलाई सम्हाल्दै बनाए लगातार दोस्रो अर्धशतक

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरेका छन् । लुम्बिनी लायन्सविरुद्ध सुरुवातमै तीन विकेट गुमाएर संकटमा परेको सुदूरपश्चिमलाई सम्हाल्दै दीपेन्द्रले महत्वपूर्ण अर्धशतकीय पारी खेलेका हुन् ।  दीपेन्द्रले ४५ बलमा चौका र एक छक्काको मद्दतमा आफ्नो अर्धशतक पूरा गरे । यो प्रतियोगितामा उनको लगातार दोस्रो अर्धशतक हो । सुरुवाती तीन विकेट सस्तैमा गुमेपछि उनले ईशान ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play