कैलालीमा लागुऔषधसहित ८ जना पक्राउ

१२ कात्तिक, धनगढी । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार एकैदिन उनीहरूलाई पक्राउ गरिएको हो । भजनी नगरपालिका–३ मरियाघाटबाट ७२० मिलिग्राम ब्राउनसुगरसहित टीकापुर नगरपालिका–३ का १९ वर्षीय सुमित सुनार र २० वर्षीय अभिषेक विक पक्राउ परेका छन् । उनीहरूलाई बुधबार दिउँसो भारतबाट नेपालतर्फ मोटरसाइकलमा…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

मुगुको खत्याडमा आगलागी : किराना र टेलर पसल पूर्ण रूपमा जलेर नष्ट
मुगु जिल्लाको खत्याड गाउँपालिका–२, जाम बजारमा गए राति भएको अचानक आगलागी बाट दुई वटा पसल पूर्ण रूपमा जलेर नष्ट हुला लाखेको धनमाल जलेर नष्ट भएका छन्। प्रहरी चौकी श्रीकोट मुगुका अनुसार मिति २०८३ साल कात्तिक १२ गते राति १२ः५ बजेको समयमा स्थानीय विष्णु संज्याल र अन्नाम दमाईका पसलमा आगलागी भएको जानकारी दिएका छन्। घटनाको विवरण अनुसार, सोही ठाउँ बस्ने वर्ष ४० को ...

काठमान्डुसँग खेल्दा जनकपुर पहिलो जितको खोजीमा
आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग पराजित जनकपुर दोस्रो खेलमा जित निकाल्ने लक्ष्यमा छ भने काठमान्डु यस सिजन सुखद सुरुवात गर्न चाहन्छ। ...

सरकार र प्रमुख प्रतिपक्षबाट बाहिरिएका वामपन्थीहरूले सिक्नुपर्ने पाठ
नेपालका वामपन्थीहरूले निकट इतिहासबाट अनिवार्य रूपमा नसिक्ने हो भने दण्डित हुन तयार हुनुको विकल्प छैन। के नेपालको वामपन्थी आन्दोलन फेरि पुनर्जागरण हुन सक्ला ? के चुँडिँदै गएको जनताको विश्वासको धागो फेरि जोडिन सक्ला ? ...

हिमाली बस्तीको मौलिक पहिचान : घरमाथि घर, छतै छत जोडिएका बस्ती
हुम्लाको अदानचुली गाउँपालिका–३, श्रीनगरमा घरहरू एक अर्कासँग जोडिएर बनेका छन् । माटो र ढुङ्गाले निर्माण गरिएका घरका समथर छतमा सुकाइएका अन्न, पहाडका पाखामा फैलिएको बस्ती र एउटै संरचनामा आवास, पशुपालन तथा कृषि उपजको व्यवस्थापन गर्ने चलनले यहाँको मौलिक जीवनशैली झल्काउँछ । अदानचुली गाउँपालिकाको प्रशासनिक केन्द्रसमेत रहेको श्रीनगरमा घरको भुइँतला पशुचौपाया राख्न, माथिल्लो तला मानिस बस्न र छत अन्न सुकाउन तथा भण्डारण ...


