निम करोली बाबा, निब करोली बाबा, निब करोरी बाबा, लक्ष्मणदास, लक्ष्मीनारायण, महाराजजी, मिठाई बाबा, कम्बल बाबा आदि। नाम जे लिऊँ, तर व्यक्ति एकै। अचानक एकदिन टिकटकमा सुनेको ‘पावर्ती’ बोलको गीतले ध्यान मात्रै तानेन, त्यससँग सम्बन्धित अन्य पक्ष पनि जान्ने उत्सुकता जाग्यो र हलमै गएर सोही गीत भएको ‘हनुमान अंश’ सिनेमा हेरियो। त्यसपछि बाबाका...
कैँचीधाम पुगेर स्थानीयलाई सोधेँ : ‘हनुमान अंश’ सिनेमापछि भिड बढेको हो?

Read Complete Original Article
Published originally on नेपालखबर






