विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन् । यस अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक समाजमा मौलिक चाडपर्वको संरक्षण र संवद्र्धन सबैको साझा दायित्व भएको बताएका छन् । सन्देशमा उनले कोशी प्रदेश […]
मुख्यमन्त्री कार्कीद्वारा छठको शुभकामना

Read Complete Original Article
Published originally on मकालु खबर






