लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सविरुद्ध टोलीमा पाँच खेलाडी परिवर्तन गरेको छ।
चितवनले पाँच खेलाडी फेर्यो, टस जितेर कर्णाली ब्याटिङमा

Read Complete Original Article
Published originally on हाम्राकुरा

लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सविरुद्ध टोलीमा पाँच खेलाडी परिवर्तन गरेको छ।
Published originally on हाम्राकुरा

काठमाडौं । इटालीको डेटा संरक्षण निकायले सामाजिक सञ्जाल कम्पनी मेटा प्लेटफर्म्सलाई ८० करोड ५० लाख युरो जरिवाना तोकेको छ। एन्ड्रोइड प्रयोगकर्ताको अनुमति र जानकारीबिना उनीहरूका व्यक्तिगत तस्बिर तथा भिडियोमा पहुँच बनाएको ठहर गर्दै नियामक निकायले यस्तो कारबाही गरेको हो। निकायका अनुसार मेटाको उक्त गतिविधिबाट इटालीका करिब दुई करोड एन्ड्रोइड प्रयोगकर्ता प्रभावित भएका छन्। नियामक निकायले जारी गरेको विज्ञप्तिअनुसार फेसबुक एपमा रहेको एउटा ...

काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए) का पाँच पूर्व अध्यक्षसहितको प्रतिनिधिमण्डलले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेट गरी आगामी मध्यपूर्व क्षेत्रीय सम्मेलनमा प्रमुख आतिथ्यका लागि निमन्त्रणा गरेको छ। प्रतिनिधिमण्डलले बिहीबार सभामुख अर्याललाई कतारको दोहामा आगामी डिसेम्बर ११ र १२ मा आयोजना हुने नवौं एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन–२०२६ को निमन्त्रणा हस्तान्तरण गरेको हो। भेटमा गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन, गैरआवासीय नेपाली ऐन, नेपालमा लगानी, विप्रेषण तथा ...

पाेखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले छठ पर्वले प्रकृति र मानव जीवनबीचको सम्बन्ध उजागर गर्नुका साथै राष्ट्रिय एकता र सामाजिक सद्भाव अभिवृद्धिमा योगदान पुर्याउने बताएका छन् । छठका अवसरमा आज... ...

काठमाडौं । शनिबार चलचित्र ‘ककाकिकी’ को प्रमोसनका लागि गरिएको एक प्रचारात्मक सामग्रीले सबैको ध्यान खिच्यो । शनिबार चलचित्रको प्रचारका लागि हलमा रहेका बेला गौरी मल्ल र त्यसपछि मनोज गजुरेललाई प्रहरीले पक्राउ गरेको देखाइएको थियो । सुरुमा सबैले प्रहरीले गौरी मल्ल र मनोज गजुरेललाई पक्राउ गरेको भन्दै प्रहरी र सरकारकै आलोचना गरे । तर पछि उक्त […] ...