काठमाण्डु– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाबीच मंगलबार साँझ करिब एक घण्टा भेटवार्ता भएको छ। दुई नेताबीच मधेस प्रदेशमा सरकार गठन र पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको बताइएको छ। तर भेटवार्ताका क्रममा कांग्रेसको आधिकारिकता विवादसँग जोडिएर सार्वजनिक भएको १८ करोड रुपैयाँको डिलसम्बन्धी बयानबारे पनि ओलीले थापासँग चासो राखेका थिए। […]
केपीले गगनलाई गुण्डुमा सोधे, ‘१८ करोडको डिल भएकै हो ?’

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी





