के तपाईं दराजमा टन्न लुगा हुँदाहुँदै नयाँ किन्न बजार जानुहुन्छ ?

चाडपर्वमा नयाँ लुगा किन्ने चलन र फास्ट फेसनको मोहले कपडाजन्य फोहोर बढ्दै गएको छ । केही पटक मात्रै लगाइएका वा प्रयोग नै नभएका कपडा थन्क्याउने र फाल्ने प्रवृत्तिले सहरमा फोहोरको समस्या थप जटिल बनाएको छ ।
Read Complete Original Article
Published originally on कान्तिपुर
Related News

बेँसीसहर-चामे सडक ६ दिनमा सञ्चालन
मनाङ। अविरल वर्षाका कारण अवरुद्ध बेँसीसहर: चामे सडकखण्ड पुनः सञ्चालनमा आएको छ। मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीको सहयोगमा छ दिनभित्रै सो सडक मर्मत गरी यातायात सेवा सुचारु गरिएको हो। गत असोजमा चार दिनसम्म परेको भारी वर्षाले सडकका विभिन्न स्थानमा पहिरो खस्नुका साथै बाढीले सडक कटान गरेको थियो। बुटवल पावर कम्पनीका संयोजक प्रतीकमानसिंह प्रधानले कम्पनीले आवश्यक उपकरण, जनशक्ति, इन्धन तथा अन्य सामग्री परिचालन ...

पोखरा-दुबई उडानबाट एक महिनामा ६ हजार बढी यात्रु लाभान्वित
काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाइ दुबईले एक महिना पूरा गरेको छ। गत असोज ७ गतेदेखि सुरु भएको उक्त सेवाबाट हालसम्म ६ हजार ३६२ यात्रुले सेवा लिएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार एक महिनाको अवधिमा कुल ३० वटा उडान भएका छन्। जसमा दुबईबाट पोखरा आउने चार हजार ५२१ र पोखराबाट दुबई ...

नवलपुरमा अटो दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं । नवलपुरको देवचुली नगरपालिका: ६ मा भएको अटो दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइते हुनेमा ८ जना बालबालिका, ५ महिला र एक पुरुष रहेका छन् । नवलपुर प्रहरीका अनुसार देवचुलीको कीर्तिपुरबाट दलदलेतर्फ जाँदै गरेको गण्डकी प्रदेश ००४००१ स ००५१ नम्बरको सामान बोक्ने अटो ओरालो बाटोमा ब्रेक फेल भई अनियन्त्रित भएर पल्टिएको थियो । घाइतेमध्ये ८ वर्षीया नम्रता लम्सालको ...

धानको विकल्पमा बेसार खेती
बाढी, नदी कटान र जङ्गली जनावरको त्रासले कञ्चनपुरको कुतियाकवरका किसान धान छाडेर बेसार खेतीतर्फ लागेका छन् । उत्पादन बढ्दै गए पनि बजार सुनिश्चित नहुँदा उनीहरूले उचित मूल्य पाउन सकेका छैनन् । ...


